आइतवार, जेठ ०३, २०८३
Sunday, May 17th, 2026
समाचार

अध्यक्ष पन्तले लिए सर्लाहीकी सपनाको सम्पूर्ण खर्चको जिम्मेवारी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमा उपचार गराइरहेकी सपना मोक्तानको उपचारको सम्पूर्ण खर्च...

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ महिला र ९ पुरुषको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । शनिबार मन्त्रालयमा...

शुक्रबारभन्दा शनिबार काठमाडौंसहित देशभरि संक्रमितको तथ्याङ्क थाेरै घट्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयमा शनिबार...

कांग्रेस काठमाडौं– ८ का पूर्व क्षेत्रीय सभापति महर्जनको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वक्षेत्रीय सभापति पन्नाकाजी महर्जनको ६७ वर्षको उमेरमा निधन भएको छ । तत्कालीन काठमाडौं निर्वाचन...

ओलीको गृहजिल्लासहित तीन जना सीडीओहरूको सरुवा

काठमाडौं । कोरोना महामारीका बेला गृह मन्त्रालयले झापा, काभ्रेपलाञ्चोक र सल्यानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ ।...

ललितपुरको गोदावरीमा शुक्रबार १८ संक्रमित थपिए, मेयरद्वारा निषेधाज्ञा पालना गर्न अपील

गोदावरी । ललितपुर जिल्लाको गोदावरी नगरपालिकामा हालसम्म ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गोदवर नगरपालिकाका मेयर जगेन्द्र महर्जनले...

जलजलाको नगर प्रहरी भर्नाबाट तर्सिनु पर्दैन, संविधानअनुसार गरेका छौँः अध्यक्ष मल्ल

लामाखेत । पर्वत जिल्लास्थित जलजला गाउँपालिकाले करारमा नगर प्रहरी भर्नाका विषयमा विभिन्न जिज्ञासा र प्रश्नहरू उठेपछि नेपालको संविधानको अनुसूची ८...

कांग्रेस सांसद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद एवम् उद्योगी विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । चौधरीले शुक्रबार ट्वीट...

देशभरिका ७१ पत्रकार तथा सञ्चारकर्मीलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोनाभाइरसको संक्रमणबाट देशभरि ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएको जनाएको छ । महासंघका महासचिव...

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । मन्त्रालयमा शुक्रबार...

कोरोना परास्त गर्न स्वास्थ्य मन्त्री र कांग्रेस नेता थापाको कुरा मिल्यो, धनकुटाले पायो पीसीआर मेसिन र भेन्टिलेटर

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाको मागअनुसार जिल्ला अस्पताल धनुकटालाई पीसीआर मेसिन र त्यसको उपकरण तथा भेन्टिलेटरको लागि स्वास्थ्य...

जुवाको अखडाबाट पाँच जना नगदसहित पक्राउ

पोखरा । प्रहरीले पोखरा महानगरपालिका– १४ कदम मार्ग डेरा गरी बस्ने देवीलाल तिमिल्सिनाको कोठामा तास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको...

दाङमा राप्तीका तीन वटा वडा सिल, संक्रमितहरू गाउँमा हिँडेपछि तनाब

तीर्थराज ज्ञवाली मसुरिया । दाङको राप्ती गाउँपालिकाको विपद् ब्यवस्थापन समिति (क्राईसिस म्यानेजमेन्ट कमिटी)ले गाउँपालिकाको तीन वटा वडा सिल गर्ने निर्णय...
« Previous PageNext Page »