शनिवार, जेठ ०२, २०८३
Saturday, May 16th, 2026
समाचार

पाल्पाको पिपलडाँडामा प्रहरी चौकी स्थापना

तानसेन । पाल्पा जिल्लाको पिपलडाँडामा प्रहरी चौकी स्थापना भएको छ । रम्भा गाउँपालिका वडा नं. ३ पिपलडाँडामा लुम्बिनी प्रदेश कार्यालय...

नवलपरासीमा निर्वाचित वडाध्यक्षहरू नै कांग्रेसमा प्रवेश

नवलपरासी । नवलपरासी जिल्लामा दुई जना निर्वाचित वडाध्यक्षहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार आयोजित पार्टी कार्यक्रममा सरावल गाउँपालिकाका...

वीरगञ्जमा २२ किलो सुन बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा २२ किलो सुन बदारम गरेको छ । शनिबार एक अपार्टमेन्टमा छापा मारेर प्रहरीले...

कक्षा १२ को परीक्षा वैकल्पिक व्यवस्थामार्फत गर्न कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कक्षा १२ को वार्षिक परीक्षा वैकल्पिक व्यवस्थामार्फत सञ्चालन गर्न आग्रह गरेको छ ।...

राजनीतिज्ञ सभा सदस्य आङ्दम्वेको निधन, देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी नारायणप्रसाद आङ्दम्वेको निधन भएको छ । नेपाली कांग्रेसका अनुसार...

बैतडीका सचिव कुट्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टलाई कुटपिट गर्ने दोषीलाई कारबाहीको माग गरेको छ ।...

काठमाडौंबाट टोले गुण्डा ‘काजी’ पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले ‘टोले गुण्डा’ काजी लामा भन्ने रोजकुमार लामालाई पक्राउ गरेको छ । वर्ष २८ को...

कोइराला फाउण्डेशनद्वारा अमेरिकामा निःशुल्क खाद्यान्न वितरण

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बुधवार निःशुल्क खाद्यान्न वितरण गरेको छ । न्युयोर्क शहरको क्वीन्स बोरोस्थित विभिन्न संघ–सस्थाहरूमार्फत २६औँ...

पूर्वप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । नेता खनाललाई...

सर्लाहीमा प्रहरी दमनको कांग्रेसद्वारा भर्त्सना

काठमाडौं । नेपाली कांग्रेसले सर्लाही जिल्लामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका...

पाल्पामा प्रहरीलाई ठूलो सफलता, अबैध सालको काठसहित ट्याक्टर पक्राउ

तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले अबैध सालको २४ थान गोलिया काठसहित ट्याक्टर बरामद गरेको छ । प्रहरी चौकी ताहुँबाट...

कांग्रेस नेता बस्नेतले रोजिनाको उच्च शिक्षाका लागि शुल्क तिरिदिए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोककी रोजिना बस्नेतको शिक्षाका लागि शुल्क तिरिदिएका छन् । बाह्रबिसे...

८४ जना न्यायाधीशहरूको सरुवा (नाम)

काठमाडौं । ८४ जना न्यायाधीशहरूको सरुवा सिफारिस भएको छ । काठमाडौंमा बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च...
« Previous PageNext Page »