८४ जना न्यायाधीशहरूको सरुवा (नाम)
काठमाडौं । ८४ जना न्यायाधीशहरूको सरुवा सिफारिस भएको छ ।
काठमाडौंमा बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च अदालतको न्यायधीश पदमा सरुवा सिफारिस गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपाय, महेन्द्रनगर इजलासमा सरुवा गरेको छ ।
उच्च अदालत सुर्खेतमा कार्यरत न्यायाधीश विनोद शर्मालाई उच्च अदालत पाटनमा सरुवा सिफारिस गरिएको छ ।









Published : Wednesday, 2020 October 14, 5:23 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया