मङ्गलवार, बैशाख २२, २०८३
Tuesday, May 5th, 2026
समाचार

१९ दिनका लागि केसी बने सशस्त्र प्रहरीको आईजीपी, त्यसपछि गौतमको पालो

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद...

सभापति बानियाँद्वारा १ सय कम्युनिस्टलाई कांग्रेसमा स्वागत, निजी खर्चमा एम्बुलेन्स प्रदान

ईन्द्रसरोवर । मकवानपुरमा एमाले, माओवादी, राप्रपासहितका दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार ईन्द्रसरोवर गाउँपालिकामा आयोजित पार्टी...

चुनावी तालमेलबारे परामर्श गर्न लुम्बिनी कांग्रेसद्वारा वार्ता समिति गठन, सम्वाद शुरू

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले स्थानीय तहको निर्वाचनमा तालमेलका विषयमा सम्वाद गर्न सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन...

एमालेको प्रेस चौतारी पाल्पाका उपाध्यक्ष कांग्रेसमा प्रवेश

पाल्पा । एमालेको भ्रातृ संगठन प्रेस चौतारी नेपाल, पाल्पाका उपाध्यक्ष विष्णु घिमिरे नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनमा प्रवेश...

गृहमन्त्री खाणद्वारा नेपाल–अस्ट्रियाबीच सिधा उडाउन गर्न आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले शिष्टाचार भेटघाट गरेकी छिन् । गृह मन्त्रालयमा मंगलबार भएको...

ओलीजी किड्नीको उपचार गर्ने ५ हजार लिन आउनुपर्दैन, घरमै ल्याइदिन्छौँ : खतिवडा

धनकुटा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले पार्टीभित्र साथीहरूका बीच तिक्तता हुन सक्नेभन्दै त्यसलाई बिर्सिएर मिलेर चुनावमा...

बडीगाडमा एमालेले आचारसंहितलाई गुन्यो लगाइदियो, पाइजालाई औकातमा बस्न चेतावनी

बडीगाड । बागलुङ जिल्लाको बडीगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले निर्वाचन आचारसंहिता विपरित योजनाहरूको उद्घाटन गरेको भन्दै आलोचना भएको छ ।...

कम्युनिस्ट हराउने रणनीति बनाउन निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले बैठक बोलाएको छ । कांग्रेसका उप–सभापति समेत रहेका समितिका संयोजक...

खाणले गृह मन्त्रालय सम्हाल्नेवित्तिकै आर्थिक अनुशासनमा सर्वोत्कृष्ट बन्यो प्रहरी, पायो नगद पुरस्कार

काठमाडौं । गृह मन्त्रालय र अन्तर्गतका निकायहरूमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेको छ । आर्थिक...

बंगलाचुलीमा महरा–पोखरेलका चर्चिच नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

बंगलाचुली । दाङको बङ्गलाचुली गाउँपालिका–८ हाँसीपुरमा एमालेका युवा नेता बमबहादुर महराको नेतृत्वमा झण्डै १ सय स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा...

गठबन्धनलाई कांग्रेसले धोका दिन्न : गृहमन्त्री खाण

म्याग्दी । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सत्ता गठबन्धन नभत्किने बताएका छन् । शुक्रबार म्याग्दी कांग्रेसको कार्यक्रममा खाणले...

हेडक्वाटरभित्र आईजीपी क्षेत्रीद्वारा मौलो पूजा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा पूजा गरेका...

बुर्जागाउँलाई सुगममा परिणत गर्न पहल गर्ने गृहमन्त्रीको घोषणा

म्याग्दी । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाँउलाई अति दुर्गम स्थानका रूपमा परिभाषित...
« Previous PageNext Page »