कांग्रेसद्वारा बैठक आह्वान, शुक्रबार बोल्ड निर्णय हुने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।
शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बैठक बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि सूचना जारी भएको छ ।
निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गरेर निर्वाचन चिन्ह प्रदान गरेको दोस्रो दिन कांग्रेसले बैठक बोलाएको छ ।
कांग्रेसले चुनावी रणनीति र आफ्ना उम्मेदवारहरूलाई कसरी जिताउन सकिन्छ भनेर योजना बनाउनेछ ।
Published : Thursday, 2022 October 13, 12:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया