शुक्रवार, आश्विन १६, २०८३
Thursday, October 1st, 2026
समाचार

खोलाको बीचमा भागमा अलपत्र परेका ५ वटा हायस बसका ८९ यात्रुको उद्धार, अटेर गर्ने चालकहरू गिरफ्तार

रोशी । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले रोशी खोलाको बीच भागमा रहेका पाँच वटा हायस बसका यात्रुहरूलाई सकुशल उद्धार गरेर गन्तव्यतर्फ...

सर्वोच्चद्वारा शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश...

सभामुख अर्यालले मागे सचिव राईसँग स्पष्टीकरण, हटाउने तयारी

काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राईसँग सभामुख डोलप्रसाद अर्यालले सोधेका छन् । सोमबार प्रतिनिधिसभाका सचिव राईले सभामुखलाई स्पष्टीकरण बुझाइसकेको स्रोतले...

डोल्पामा जीप दुर्घटना, १२ जना यात्रु घाइते

डोल्पा । डोल्पाको मुड्केचुलामा जीप दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।...

प्रधानमन्त्रीको सचिवालयद्वारा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने आरोप अस्वीकार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सोमबार आफ्नो कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको भनी केही सञ्चारमाध्यममा सम्प्रेषण भएका...

रविकी पत्नी निकिताले १ अर्ब ४५ करोड भराउनुपर्ने मागदाबीसहित दायर गरेको मुद्दा नै खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले कान्तिपुर, नागरिक, उकेरा, अनलाईन खबर, जनआस्थासहितका सञ्चारमाध्यमविरुद्ध दायर...

राष्ट्रपतिले फिर्ता गरिदिएको अध्यादेश फेरि शीतलनिवास पठाउने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाइ बहुमतको सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...

मुख्यमन्त्री बानियाँसहितका मन्त्रीहरूद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन

मनोहरा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौंको कागेश्वरी मनोहरा नगर अस्पतालको अनुगमन गर्नुका साथै स्वास्थ्य सेवा लिएर स्वाथ्यकर्मीहरूको मनोबल...

चीनबाट नेपालतर्फ तस्करी भएको भेप धुन्चेमा बरामद

धुन्चे । जिल्ला प्रहरी कार्यालय, रसुवाले ४ सय ३६ थान भेपसहित ३४ वर्षीय रविन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ । वैशाख...

टोक्योमा डायस्पोरा इन्भेस्टमेन्ट कम्पनीको विशेष कार्यक्रम

टोक्यो । विदेशमा रहेका नेपालीहरूको पुँजी र सिपलाई एकीकृत गरी नेपालको समृद्धिका लागि परिचालन गर्ने उद्देश्यका साथ महेशकुमार श्रेष्ठको नेतृत्वमा...

बालेनले एक झट्कामा उडाइदिए सुशीला कार्कीका स्वकीय सचिवको अध्यक्ष पद गुम्यो

काठमाडौं । तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शन श्रेष्ठको राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष पद गुमेको छ ।...

अदालतबाट रामबहादुर बमजनले न्याय पाए

काठमाडौं । सर्लाही जिल्ला अदालतबाट रामबहादुर बमजनले सम्पत्ति शुद्धीकरण कसूरमा सफाइ पाएका छन् । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बमजनलाई सफाइ...

कृष्ण मन्दिरमा २ हत्याका अभियुक्त पक्राउ गर्ने प्रहरीलाई मृतकका आमाबुवाद्वारा नगदसहित सम्मान

जावलाखेल । ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर परिषरमा हत्या भएका दुई युवकका आफन्तले प्रहरी जवान शाहाना बोहरालाई नगदसहित सम्मान गरेका छन् ।...
« Previous Page — Next Page »