आइतवार, कार्तिक ०१, २०८३
Sunday, October 18th, 2026
समाचार

छिट्टै म देश दौडाहामा जाने तयारीमा छु : डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले केही दिनअघि चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन्...

भुजहवाबाट २० लाखसहित दुई जना पक्राउ

काठमाडौं । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको छ ।...

झापाका कोइला व्यापारी दुर्गाप्रसाद साढे दुई महिनादेखि वेपत्ता

काठमाडौं । झापाको मेचीनगर नगरपालिका वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल साढे दुई महिनादेखि सम्पर्कविहीन भएका...

दुई समूहबीच झडप भएपछि सर्लाहीमा कर्फ्यु आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कृष्णाष्टमीको मूर्ति विसर्जनका क्रममा दुई...

सडकमा राखेको ट्रकका कारण बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । बाँके जिल्लामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । शुक्रबार राति दाङबाट बर्दियातर्फ जाँदै गरेको ना...

लुम्बिनीमा डिल्ली चौधरीले विपक्षीलाई पनि मिलाए, यी व्यवस्थासहित कर्मचारी विधेयक पारित

काठमाडौं । लुम्बिनी प्रदेशसभाले प्रमुख सचिव तथा सचिवहरूको सरुवाबारे पदावधि तोकेर प्रदेश निजामती कर्मचारी विधेयक पारित गरेको छ । शुक्रबार...

गृह मन्त्रालयद्वारा सीडीओहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १० जना उप–सचिवहरूको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले सीडीओसहित...

विदेशी डलरले चलेका दुई एनजिओले डीएसपीलाई गम्भीर आरोप लगाए, कसले दियो अधिकार ?

काठमाडौं । विदेशी हरियो डलर ल्याएर गतिविधि गर्दै आएका दुई संस्थाले प्रहरीमाथि लाञ्छना लगाएका छन् । महिला पुनर्स्थापना केन्द्र (ओरेक)...

जनकपुरधाममा बीस लाख पचास हजारसहित राजेश पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले स्रोत नखुलेको २० लाख ५० हजार नेपली रुपियाँसहित १ जना मानिसलाई पक्राउ गरेको छ...

शान्ति सुरक्षा दिन नसक्ने निकम्मा गृहमन्त्रीको नेविसंघ पोखराले पनि माग्यो राजीनामा

काठमाडौं । नेपाल विद्यार्थी संघ पोखराले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको विरोधमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग...

सभापति डा.राणा नेतृत्वको टोली बंगलादेश जाने, विषादी परीक्षणकाे गौरीफाँटा नाका सञ्चालन गर्ने

काठमाडौं । कृषि तथा पशुपन्क्षी मन्त्रालय र फिड द फ्युचर नेपाल नलेज बेस्ड इन्टिग्रेटेड सस्टेनेबल एग्रीकल्चर इन नेपाल (किसान टू)...

लुम्बिनीमा लिन होइन, दिन आएको छु : डा.लामा

काठमाडौं । पूर्वअर्थराज्यमन्त्री समेत रहेका लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग...

फिनल्यान्डकी पूर्वप्रधानमन्त्री मरिनले संसदीय पदबाट राजीनामा दिइन्

लण्डन । अप्रिलमा निर्वाचनमा पराजित सोसल डेमोक्र्याट्स पार्टीका नेता तथा फिनल्यान्डकी पूर्वप्रधानमन्त्री सन्ना मरिनले संसदीय पदबाट राजीनामा दिएकी छिन् ।...
« Previous Page — Next Page »