बिहीवार, आश्विन १५, २०८३
Thursday, October 1st, 2026
समाचार

रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यसहितको आधिकारिक नामावली सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आधिकारिक नामावली सार्वजनिक गरको छ...

काठमाडौं जाँदै गरेको बस गैहडवामा दुर्घटना हुँदा २२ यात्रु घाइते

चन्द्रौटा । कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. २ गैडहवास्थित हुलाकी सडकखण्डमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।...

एमाले उपाध्यक्ष पौडेललाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । विशेष अदालत, काठमाडौंले पूर्वमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप गरेको छ...

राहदानी प्रकरणमा महानिर्देशकसहित ५ जनासँग धरौटी माग र २ जनालाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौं । विशेष अदालत, काठमडौंले विद्युतीय राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित...

अख्तियारद्वारा अधिकृतसहित ९ जनाविरुद्ध २२ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९...

सडक ढलान गर्नुभन्दा पहिला नाला निर्माण गर्न रानीघाटवासीको माग

वीरगञ्ज । मधेश प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित कृषि औजार कारखाना अगाडिको मुख्य सडकमा नाला...

नेपालकै दोस्रो पुरानो शिवराज अस्पतालको अवस्था दैनीय छ, त्यस्ता संस्थाहरूप्रति ध्यान जाओस् : कांग्रेस सांसद शाह

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् सांसद अभिषेकप्रताप शाहले स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालनमा एकरुपता ल्याउनु पर्ने बताउँदै तिनको...

बदलिएको २.० कांग्रेसका नेता एवम् अपहरणमा ९ वर्ष जेल बसेका गिरी पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय, मोरङले विराटनगर महानगरपालिका वडा नं. ११ मधुमाराका अभिषेक गिरीलाई पक्राउ गरेको छ । शनिबार बिहान...

राप्तीमा बालबालिकाको भावनामाथि खेलवाड, विद्यार्थी रोइरहेका, अँगालो हालिरहेका दृश्यहरू बाहिरिएपछि आलोचना

मसुरिया । दाङको राप्ती गाउँपालिकामा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको भनिएको ‘उत्प्रेरणा जगाउने कार्यक्रम’ विवादित बनेको छ ।...

रास्वपा उपसभापतिमा सोविता विजयी, तोसिमाको लज्जास्पद पराजय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा सोबिता गौतम विजयी भएकी छिन् । शुक्रबार भरतपुरमा सम्पन्न पदाधिकारीहरूको मतगणनामा गौतम...

क्षमताभन्दा धेरै २२ यात्रु बोकेको बोलेरो जीप दुर्घटना, १ जनाको मृत्यु २० यात्रु घाइते

वालिङ । स्याङजा जिल्लामा बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने २० जना घाइते भएका छन् । शुक्रबार...

विवाह सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले विवाह सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार प्रतिवादी शुक्लाफाँटा नगरपालिका–१...

महामन्त्रीमा विपिनलाई महामन्त्रीका चार आकांक्षीको समर्थन, चारै जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका आकांक्षी चार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै महामन्त्रीमा विपिनकुमार आचार्यलाई समर्थन गरेका...
« Previous Page — Next Page »