सोमवार, आश्विन २६, २०८३
Monday, October 12th, 2026
समाचार

बागमती सरकारले मनायो संविधान दिवस

हेटौंडा । बागमती प्रदेश सरकारले संविधान दिवस एवम् राष्ट्रिय दिवस विशेष कार्यक्रम गरेर मनाएको छ । हेटौँडामा बिहीबार प्रदेश प्रमुख...

इलाका प्रहरी कार्यालय रामपुरद्वारा जनप्रतिनिधि, दलका प्रतिनिधि, पूर्वप्रहरीहरूसँग छलफल

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाका कार्यालय प्रमुख प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीले आफ्नो क्षेत्रको शान्ति सुरक्षा र नागरिकको...

पुलिसबिनाको प्रदेश सरकार हुन सक्दैन, केन्द्रको नीतिले पार लाग्दैन : कांग्रेस नेता चौधरी

मसुरिया । लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधान संशोधनको कुरा भइरहेका बेला संविधान दिवस...

संघीयताको मर्मअनुसार सम्पूर्ण कार्य र प्रशासनिक संघीयताका कामहरु सम्पन्न भइसके : मन्त्री राणा

मसुरिया । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले नेपालको संविधान जारी भए पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश...

देउखुरीको वेलदमारमा मोटरसाईकल दुर्घटना, २ जनाको मृत्यु

लमही । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान लमही नगरपालिका वडा नं. ६ वेलदमारमा...

गृह मन्त्रालयद्वारा सीडीओहरुको सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । बुधबारको निर्णयानुसार गृह मन्त्रालयले दाङमा कृष्णप्रसाद...

गृह मन्त्रालयद्वारा ३६ जना उपसचिवको सरुवा तथा पदस्थापना, केहीलाई सीडीओको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयले ३६ जना सहसचिव र उपसचिवहरुको सरुवा र पदस्थापना गरेको छभने केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु...

जागिर खानेमात्रै नभई जिम्मेवार भएर विद्यालयको नतिजामा सुधार गर्नुपर्छ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले उद्योगधन्दाको विकास बिना रोजगारीको अवसर सिर्जना असम्भव भएको बताएका छन् । बुधबार...

आरजकता मच्चाउँदै आएका ‘मेडिकल माफिया’ प्रसाईंलाई पक्राउ गर्न आदेश

काठमाडौं । मेडिकल माफियाको आरोप खेप्दै आएका व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका...

बागमती सरकारले खेल क्षेत्रलाई महत्वपूर्ण रुपमा लिएको छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले गम्भीरतापूर्वक काम गर्ने बताएका छन् । मंगलबार हेटौंडा...

अचानक ढलेका शारीरिक सुगठनका राष्ट्रिय खेलाडी राईको निधन

काठमाडौं । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता...

मुस्ताङमा थकालीको घरमा प्रहरी छापा, पाँच जना पक्राउ

घरपझोङ । मुस्ताङ जिल्लामा राजकुमार थकालीको घरमा प्रहरीले छापामारेर जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । घरपझोङ गाउँपालिका–३...

प्यूठानमा युवतीलाई जबरजस्ती करणी

बिजुवार । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले प्यूठान जिल्लामा १ जनालाई पक्राउ गरेको छ । १९ वर्षीया युवतीलाई जबरजस्ती...
« Previous Page — Next Page »