गृह मन्त्रालयद्वारा सीडीओहरुको सरुवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।
बुधबारको निर्णयानुसार गृह मन्त्रालयले दाङमा कृष्णप्रसाद लम्साल, रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महतलाई सीडीओ बनाएर पठाएको छ ।
बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्यले सीडीओको जिम्मेवारी पाएका छन् ।
मुगुमा कमलप्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैशी, हुम्लामा नारायण पाण्डे, मुस्ताङमा विष्णुप्रसाद भुसाल र रसुवामा अर्जुन पौडेलको सरुवा भएको छ ।
Published : Wednesday, 2024 September 18, 9:04 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया