मुस्ताङमा थकालीको घरमा प्रहरी छापा, पाँच जना पक्राउ
घरपझोङ । मुस्ताङ जिल्लामा राजकुमार थकालीको घरमा प्रहरीले छापामारेर जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।
घरपझोङ गाउँपालिका–३ स्याङ बस्ने ३२ वर्षीय थकालीको घरमा जुवातास खेलिरहेको अवस्थामा राजकुमार समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ६ सय ६० रूपियाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Wednesday, 2024 September 18, 12:40 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया