Saturday, May 4th, 2024
समाचार

कांग्रेसका लागि अर्को चुनाव चिन्ह लिएर दोब्बर मतले जित्ने लोकप्रिय नेता, खतिवडाले दिए बधाई

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा विजयी भएका अध्यक्ष र उपाध्यक्षका उम्मदवारहरूलाई बधाई दिएका छन्...

कांग्रेसले नपत्याएर हेला गरेका राजकुमारले नीलकण्ठ– ३ मा दुईतिहाइले जिते

धादिङ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. ३ मा वडाध्यक्षका स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ विजयी भएका छन् । सोमबार...

बाग्लुङमा कांग्रेसको किल्ला मानिने तमानखोलामा के भयो ?

बाग्लुङ । बाग्लुङ जिल्लाको तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसको शानदार जित भएको छ । गाउँपालिकाको अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्ष पदमा...

डोल्पाको ठूलीभेरीमा कांग्रेसका ५ वडाध्यक्षले एकसाथ जिते

ठूलीभेरी । डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडामा जित हासिल गरेको छ । ठूलीभेरी नगरपालिकाको वडा नं....

सभामुख अग्नि सापकोटाले आफ्नै वडा गुमाए, हालसम्म कांग्रेसले २५ वडामा चारतारे झण्डा गाड्यो

बलेफी । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका– २ मा नेपाली कांग्रेसले जितेको छ । वडाध्यक्षमा कांग्रेसका उम्मेदवार ठगी न्यौपाने शानदार मतका...

एमालेको हातबाट ठूलो उप–महानगर पनि गुम्न थाल्यो, कांग्रेस–माओवादीले खोसेपछि शंकर पोखरेल तनाबमा

घोराही । दाङ जिल्लाको घोराही उप–महानगरपालिकामा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनका उम्मेदवारहरूले अग्रता फराकिलो बनाउँदै लगेका छन् । घोराहीमा...

महेश बस्नेतको क्षेत्रको वडामा कांग्रेसले जितको झण्डा गाड्यो

भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमि नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार बाबुकाजी डंगोल विजयी भएका छन् ।...

प्रधानमन्त्री देउवाको वडामा कांग्रेस पराजित

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा कांग्रेसका उम्मेदवारहरु पराजित भएका छन् । देउवाको नामावली रहेको डडेल्धुराको...

प्यूठानमा साधनाले जितेर कांग्रेसको शान बढाइन्, जिल्लामा खाता पनि खुल्यो

प्यूठान । प्यूठान जिल्लामा नेपाली कांग्रेसले खाता खालेको छ । कांग्रेसको तर्फबाट प्यूठान नगरपालिकाको वडा नं. १ मा वडाध्यक्ष बनेकी...

काठमाडौंमा बालेनको अवस्था के छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन्द्र साह 'बालेन'ले अग्रता कायम राखेका छन् । मतगणनामा बसेका प्रतिनिधिहरुका अनुसार...

रोल्पामा कांग्रेसलाई दाउँ लाग्यो, सेटले जितेपछि कम्युनिस्टहरु छक्कै परे

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले गंगादेव गाउँपालिका वडा नं. १ मा खाता खोलेको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार अमृतबहादुर...

इलाम- १ मा झलनाथ खनालको वडा कांग्रेसद्धारा कब्जा, एमाले नराम्रोसँग पराजित

इलाम । इलाम जिल्लाको इलाम नगरपालिका–१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार गायत्रीराम बस्नेत विजयी भएका छन् । कांग्रेसका उम्मेदवारले वडाध्यक्षसहित...

गढवा गाउँपालिकामा कांग्रेस पुच्छारमा

गढवा । दाङको गढवा गाउँपालिकामा एमालेले सुरूवाती अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारको ४७, माओवादी केन्द्रको ४२ र...