लुम्बिनीमा १००० बुद्ध मन्दिरमा गोङ्मा त्रिचेन रिन्पोछे अभिषेक पूजा तथा सरसफाईमा सहभागी (तस्वीर)
लुम्बिनी । लुम्बिनीमा १००० बुद्ध मन्दिरमा परम पावन शाक्य गोङ्मा त्रिचेन रिन्पोछेले पूजा गर्नुका साथै सरसफाइ कार्यक्रममा सहभागी भएका छन् ।
बुधबार लुम्बिनीस्थित १००० बुद्ध मन्दिरमा चोकी न्यामा रिन्पोछेको निमन्त्रणामा आफ्ना विद्यार्थीसँग अभिषेक पूजा तथा सरसफाई गरेको प्रेस नोटमा उल्लेख छ । चोकी न्यामा रिन्पोछेले परम पावनलाई प्रबुद्ध शरीर, वाणी र मनको प्रतिनिधित्व गर्ने प्रस्तावहरू प्रस्तुत गरेको जनाइएको छ ।








Published : Wednesday, 2024 December 11, 9:43 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया