Friday, April 26th, 2024
समाचार

आलेले फेरि दिउँसै रातपारे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि दुर्व्यवहार नगरेको भन्दै दिउँसै...

एसपीपीले बबण्डर मच्चाइरहेका बेला प्रधानसेनापति शर्मा अमेरिका उडे

काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा बबण्डर भइरहेका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिका भ्रमणमा प्रस्थान गरेका छन्...

महोत्तरीमा मौका छोपेर खोला छिरेका ट्याक्टर प्रहरीद्वारा नियन्त्रण

महोत्तरी । महोत्तरी जिल्लामा प्रहरीले अबैध रुपमा नदीजन्य पदार्थ उत्खननमा संलग्न ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । भंगाहा नगरपालिका–९...

कांग्रेस नेता चापागाइँलाई काठमाडौं– १ मा उम्मेदवार बन्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँलाई काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न सुझाव आएको...

टेकबहादुर गुरुङको पहलमा सहमति भएपछि मनाङमा कांग्रेसलाई फाइदा

चामे । जिल्ला समन्वय समिति मनाङको प्रमुखमा एमालेका चिनबहादुर घले र उप–प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका छन्...

बागलुङमा जुत्ता उद्योगमा आगलागी, जोखिम लिएर सुरक्षाकर्मीद्वारा आगो नियन्त्रण

काठमाडौं । बागलुङको बागलुङ नगरपालिका– ४ उपलचौरमा जुत्ता चप्पल उद्योग र मोटर पार्टस पसलमा आगलागी हुँदा ४ जना घाइते भएका...

आईजीपी सिंहद्वारा हेडक्वाटरका कार्यालयहरूको निरीक्षण

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले नक्सालस्थित हेडक्वाटरमा विभिन्न कार्यालयको निरीक्षण गरेका छन् । शुक्रबार आईजीपी सिंहले...

ओली प्रधानमन्त्री रहेका बेला एसपीपीका लागि पहल गरेको खुलासा, धमलाले रायमाझीको सातो लिए

काठमाडौं । नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसपीपी)को विषयमा एमालेका नेता टोपबहादुर रायमाझीले ‘फाल्टु कुरा’ भनेपछि पत्रकार ऋषि धमलाले सातो...

गृहमन्त्री खाणले साथ दिएपछि निहारिकाले अनसन तोडिन्

काठमाडौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका– ९ निवासी सोनालीकुमारी सिंह निहारिका र सरकारकारबीच...

एसपीपी ओलीले गरेको शक्तिशाली खुलासा, कथित राष्ट्रवादीहरू नाङ्गिए

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कार्यान्वयनको सम्झौता तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारका...

कांग्रेससहितका दलहरूको कामले कालोनिलो बने गोकुल बास्कोटा

बनेपा । काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समिति (जिसस)मा नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनको प्यानल विजयी भएको छ । बुधबार भएको निर्वाचनमा...

बाग्लुङमा एमालेले तोरीको फूल देख्यो

बाग्लुङ । बाग्लुङको जिल्ला समन्वय समिति (जिसस)मा गठबन्धनका उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएका छन् । जिससको प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमर थापा...

एसपीपीका विषयमा नेपाली सेनाले दियो प्रतिक्रिया

काठमाडौं । नेपाली सेनाले नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन...