आइतवार, असार २१, २०८३
Saturday, July 4th, 2026
समाचार

परराष्ट्रमन्त्री डा.राणाको निवासमा गौरा पूजा, शुभेच्छुक र आफन्तहरू सहभागी (तस्बिर)

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणाले उमा महेश्वरसहित दुबोको पूजा गरेर उज्याली गौरा एवं दुर्वाष्टमी पर्व...

अति विपन्न चेपाङको घर बनाउन तलबबाट मुख्यमन्त्रीले दिए पहिलो किस्ताको २ लाख

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अति विपन्न सुमानसिं चेपाङको घर निर्माणका लागि पहिलो किस्ता वापत दुई लाख रुपियाँ...

एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न, कांग्रेस प्रवक्ता डा.महत उपस्थित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका...

खोटाङमा भ्रष्टाचार गरेको अभियोगमा हाकिमसहित १३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा.गणेशप्रसाद भट्टराईसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।...

प्रधान सेनापति सिग्देल र आईआरपीएस अतिरिक्त सचिव यादवबीच भेट

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल र भारतीय नेश्नल डिफेन्स कलेजकी अतिरिक्त सचिव (आईआरपीएस) रेखा यादवबीच भेटवार्ता भएको...

पत्रकार महासंघ र सञ्चार मन्त्रालयबीच भएको सहमति आंशिक सफलता : महासचिव दाहाल

काठमाडौं । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चामाध्यम दर्ता र नवीकरण गर्ने सम्बन्धमा महासंघ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच भएको...

प्रधानमन्त्रीद्वय ओली र मोदीबीच तिआन्जिनमा भेटवार्ता

तिआन्जिन । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार चीनको तिआन्जिनमा ओली र मोदीबीच...

गृहमन्त्री लेखक सुरक्षा निकायका चिकित्स र औषधिसहित हैजा प्रभावित वीरगञ्जमा, बिरामीहरूसँग भेट

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले पर्साको वीरगञ्जस्थित विभिन्न अस्पतालमा हैजा संक्रमणका उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्था र स्वास्थ उपचारमा भइरहेको प्रयासबारे...

कुरा धेरै गर्ने, काम नगर्ने प्रवृत्तिले नागरिकमा केही हदसम्म निरासा बढ्यो : मुख्यमन्त्री बानियाँ

भरतपुर । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले गौरव गर्न सक्ने योजनाहरूको कार्यान्वयनलाई प्राथमिकतामा राख्ने बताएका छन् । शनिबार...

नेपाल–भारत सम्बन्धमा उतारचढाव आए समझदारीमा टुंग्याउनुपर्छ : कानूनमन्त्री चौरसिया

वीरगञ्ज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल र भारतबीच देखापरेको समस्या आपसी समझदारी गरेर मिलाउनुपर्ने बताएका छन्...

परराष्ट्रमन्त्री डा.राणाद्वारा काठमाडौंमा गौराको पूजा (तस्बिरहरू)

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले काठमाडौंको बुढानीलकण्ठस्थित निवासमा गौरा भित्र्याएकी छिन् । शनिबार डा.राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित...

लुम्बिनी प्रदेश सभा सदस्य एवम् एमाले नेतृ सरिता पुनको निधन

मसुरिया । एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । शनिबार बिहान पुनको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण...

कांग्रेस प्रवक्ता डा.महत र अध्यक्ष श्रेष्ठलाई क्वालालम्पुरमा स्वागत, महाधिवेशनमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महत गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशनमा सहभागी हुन मलेसिया आइपुगेका...
« Previous PageNext Page »