मङ्गलवार, आश्विन २०, २०८३
Monday, October 5th, 2026
मुख्य समाचार

क्रियाशील सदस्यता वितरणमा भ्रातृ र शुभेच्छुक संस्थाहरू परिचालन गर्ने निर्णय, समितिद्वारा गम्भीर परामर्श

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग क्रियाशील सदस्यता नवीकरण एवम्...

सभापति देउवा र अध्यक्ष ओलीबीच भेट, साथमा डा.राणा र शाक्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका अध्यक्ष केपी ओलीले भेट गरेका छन् । शुक्रबार कामठाडौंस्थित निवासमा सभापति देउवा...

जेनजीका अगुवा सुधन गुरुङद्वारा ठग र संगठित अपराधका अभियुक्तसँग जेलभित्रै भेट

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नेता,...

महाधिवेशन तयारीबारे सभापति देउवाद्वारा महामन्त्री थापासँग ब्रिफिङ माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापासँग १५औँ महाधिवेशनको तयारीका विषयमा हालसम्म भएका गतिविधिबारे ब्रिफिङ लिएका छन्...

क्रियाशील सदस्यता जम्मा १६ जिल्लाले बुझाए, जिल्लाहरूलाई नै पासवर्ड दिने गगन समितिमा सहमति

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले मंसिर २१ गतेसम्म क्रियाशील सदस्यताको नयाँ फारम कहाँ कहाँ कसरी पठाउने भन्ने...

विभागका प्रमुख पौडेलद्वारा कांग्रेसको जनसम्पर्क समितिहरूलाई ४ बुँदाको कडा परिपत्र

काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले पार्टीको १५औँ महाधिवेशन पौषको २६, २७ र २८ गते काठमाडौंमा हुन...

यातायात कार्यालयका हाकिम र खरिदारबीच कुटाकुट, दुबैको अनुहार सुन्नियो

कलैया । यातायात व्यवस्था कार्यालय बाराका कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच कुटाकुट भएको छ । बुधबार कार्यालयमा...

कांग्रेसको क्रियाशील सदस्यता २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा पठाउने, भ्रातृ संस्थाका प्रमुखसँग छलफल गर्ने

काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले मंसिर २० गतेभित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यता फारम पठाउने सहमति गर्दै...

संसद विघटनविरूद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । एमालेले दायर गरेको...

सभापति देउवासँग युवा नेताहरूद्वारा सामूहिक रुपमा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग युवा नेताहरूले सामूहिक रुपमा भेट गरेका छन् । बुधबार काठमाडौंस्थित निवासमा सभापति देउवासँग...

अख्तियारद्वारा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ, करोडौंको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौंको भ्रष्टाचार र घोटाला काण्डमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसहित सातजनाविरुद्ध...

अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मानका साथ समान अवसरमा बाँच्न पाउनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै संविधानले सुनिश्चित गरेका समान अधिकारहरूलाई निरन्तर संरक्षण गरेको जनाएको छ...

कांग्रेसद्वारा राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला कार्यसमिति लगायत मातहतलाई परिपत्र...
« Previous Page — Next Page »