सोमवार, पौष ०७, २०८२
Sunday, December 21st, 2025
मुख्य समाचार

सरकारका सबै विधेयक संविधान विपरितः बालकृष्ण खाँण

काठमाडौं । नेपाली कांग्रेसले नेपाल सरकारद्वारा संघीय संसदमा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिहरूमा छलफलको क्रममा रहेका विधेयकहरू संविधानको मर्म र...

कांग्रेसद्वारा बाँकी केन्द्रीय प्रतिनिधिहरूको सूची सार्वजनिक (नाम)

काठमाडौं । नेपाली कांग्रेसले हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको अभियानका क्रममा केन्द्रीय प्रतिनिधिहरूको सूची सार्वजनिक गरेको छ...

ललितपुर कांग्रेसमा यी नेताहरूले पाए ‘कमाण्डिङ’

ललितपुर । नेपाली कांग्रेस ललितपुरले आफ्ना तीन वटै संघीय निर्वाचन क्षेत्र र छ वटै प्रदेश निर्वाचन क्षेत्रमा सभापतिहरूको टुङ्गो लगाएको...

भारतमा आतंकवादी घटना गराउन सात पाकिस्तानी बारा–पर्सातिर घुम्दै

नयाँदिल्ली । भारतको कश्मीरमा संविधानको धारा ३७० हटाएपछि आतंकवादी घटना गराउन लगातार प्रयासहरू भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय...

महासचिवको निर्देशनले तरुणहरूमा ल्यायाे उत्साह, कम्युनिस्टहरूको भण्डाफोर हुने

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले १०६औँ वीपी जयन्तीका अवसरमा देशभरि सिर्जनात्मक र रचनात्मक कार्यक्रम गर्न निर्देशन दिएका...

संसदीय समितिमा देउवाद्वारा हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत रहेको समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू हेरफेर गरेको छ । सभापति शेरबहादुर देउवा विकास तथा...

कांग्रेसको भ्रातृ संस्थाहरूका बारे छलफल शुरु

काठमाडौं । नेपाली कांग्रेस ‘भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समितिले पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको सांगठनिक...

कांग्रेसको शानदार जितले देशभरि उत्साह बढायो, कम्युनिस्टहरू निरास

दमक । प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्लामा नेपाली कांग्रेसले उद्योग वाणिज्य संघ दमकमा सानदार जित हासिल गरेको छ । ओली सरकारका...

भीम रावलका प्रभावशाली नेता कांग्रेसमा प्रवेश

काठमाडौं । अछाम जिल्लाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा आछमको...

जागरण अभियानका लागि कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधिहरू (नाम)

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू तोकेको छ । नेपाली कांग्रेसद्वारा आइतबार...

विमलेन्द्र निधिले क्रिश्चियनको पैसा खाएको आराेप, प्रशिक्षणमा २० मिनट हँगामा

भक्तपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण बिभागले प्रदेश ३ का सात वटा जिल्लाको भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा...

भ्रष्ट सरकारको भण्डाफोर नै हाे गर्ने, फूलमालाले स्वागत हुँदैनः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारबाट जनताले धेरै अपेक्षा गरेको बताएका छन्...

गाैतमलाई ओलीकाे फाेन, मै हुँभन्ने ठूला नेताहरूकाे हाेस उड्याे

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली र केन्द्रीय सचिवालयका प्रभाशाली सदस्य बामदेव गौतमबीच निकटता...
« Previous PageNext Page »