बिहीवार, पौष ०३, २०८२
Thursday, December 18th, 2025
मुख्य समाचार

एक लाख घुस खाने नेकपाका ‘धुन्दुकारी’ गाउँपालिका अध्यक्ष

कालिकोट । कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइँको कमिसन धन्दा सार्वजनिक भएको छ । तत्कालीन एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित...

अनेरास्ववियुका यी नाइकेहरूलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघका नेता तथा कार्यकर्तामाथि सांघातिक आक्रमण गर्नेहरूलाई कारबाहीको...

बानेश्वरमा सत्तारुढ अखिलका ‘गुण्डा’हरूको आतंक, नेविसंघमाथि आक्रमण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निटको अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरूले नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई सांघातिक आक्रमण भएको...

आईबक्स्योस् विद्या भण्डारीजी चितवनमा कांग्रेससंग चुनाव लड्नः गगन थापा

भरपुर । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चितवनमा आएर निर्वाचन लड्न लकारेका छन्...

ओलीका कारण यी भीआईपीलाई पीडा, बालबाल कुर्सी बच्याे

काठमाडौं । नयाँदिल्लीमा रहेका बेला घटुवाको कारबाहीमा परेका उपेन्द्र यादवले केपी ओलीले अन्याय गरेको भनेर कुरा काट्न थालेका छन् ।...

नरपानीमा बस दुर्घटना, १९ को मृत्यु

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बस दुर्घटना भएको छ । बुधबार भएको बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ...

भक्तपुरमा कम्युनिस्टले पैसा बाँड्न खोजे कांग्रेसले कब्जा गर्ने, भव्य कार्यक्रम (तस्वीर)

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले पैसा बाँड्न आउने सरकारी कम्युनिस्टका अरिँगालहरूको पैसा कब्जा गर्ने चेतावनी दिएका छन्...

ओलीको कम्युनिस्ट सरकार भारतसँग थुरुरुः जितजंग बस्नेत

तुलसीपुर । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले राष्ट्रवादको नारा उछालेर झण्डै दुईतिहाइ बहुमत पाएका कम्युनिस्टहरू देशको भूमि भारतले मिच्दा...

ललितपुरमा ओली–प्रचण्डका नेताहरूले कांग्रेस रोजे, फूलमालाले स्वागत

ललितपुर । ललितपुर जिल्लामा पूर्वएमालेका दजर्नौ नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार ललितपुर जिल्लाको क्षेत्र नम्बर...

ओलीको ‘कर’ आतंकलाई सबक सिकाउन ‘रुख’मा भोट हालाैँः रामहरि खतिवडा

भक्तपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको अहँकारले जनतालाई कर लगाएर दुःख दिएका कम्युनिस्टहरूलाई सहि ठाउँमा...

खेमराजको घोषणाले विद्यालाई तनाब, कम्युनिस्टहरूलाई छुट्न थाल्यो पसिना

पोखरा । कास्की क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले आफू चनाव विजयको सन्निकट रहेको बताएका छन् ।...

कांग्रेसले आज अन्तिम सभाहरू गर्दै, देउवा–विश्व–गगन र रामहरिहरूले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको प्रचार प्रसार स्वरुप बुधबार विभिन्न स्थानमा चुनावी सभाहरू राखेको छ । कास्की, बागलुङ, भक्तपुर, दाङ,...

कम्युनिस्टहरू नै मुर्छा पर्ने गरी विद्या भट्टराईको सम्पत्ति कहाँबाट आयो ?

पोखरा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्या भट्टराई अधिकारी कम्युनिष्ट विद्यार्थी राजनीतिबाट उदाएर छोटो समयमै राष्ट्रिय राजनीतिमा स्थापित...
« Previous PageNext Page »