शनिवार, कार्तिक ०७, २०८३
Friday, October 23rd, 2026
मुख्य समाचार

कांग्रेसको पक्षमा देशभरि लहर आएको ओली खुलासा, ‘रुखैरुख’ देखेपछि बरबराए

काठमाडौं । झण्डै दुईतिहाइको बहुमत हुँदाहुँदै पार्टीमा व्यवस्थापन गर्न नसक्दा र सरकार चलाउन नसकेपछि सत्ता गुमाएका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले...

सानातिना मतभेद भुलौं, पहिला कांग्रेसलाई बहुमतमा पुर्‍यौं : शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह...

चीनका विदेश मन्त्री नेपाल भ्रमणमा आउने

काठमाडौं । चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् । चीन समर्थक एक नेपाली अनलाइन...

एमालेका गाउँपालिकाका अध्यक्षसहित ठूलो नेताहरू कांग्रेसमा प्रवेश, देउवाद्वारा स्वागत

काठमाडौं । एमालेबाट निर्वाचित सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीसहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ललितपुरको सानेपास्थित कांग्रेसको...

कांग्रेसले अचानक बोलायो पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पार्टी कार्यालयमा

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुरुवात गरेको छ । कांग्रेसले केन्द्रीय सदस्य...

ललितपुरमा ५ जनाको मृत्यु हुनुमा प्रहरीको यस्तो छ प्रारम्भीक भनाइ

कोञ्ज्योसोम । ललितपुर जिल्लामा एउटै परिवारका ५ जनाको सुतेकै ठाउँमा मृत फेला परेका छन् । कोञ्ज्यसोम गाउँपालिका–४ नल्लु बस्ने ५५...

‘साँढे’ मन्त्री आले र सचिव न्यौपानेको जिल पर्ने ‘कीर्ते काण्ड’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेले ‘कीर्ते’ कार्य गरेको भनेर मन्त्रालयमा चर्चा चलेको...

‘अक्टोपस’का कारण सर्लाही कांग्रेसको अधिवेशन बिथोलिन थाल्यो, शेखर समूहले औकात देखायो

मलंगवा । शेखर कोइराला समूहका नेता अमरेशकुमार सिंह नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशनलाई बिथोल्न लागेका छन् । सोमबार बिहान ९...

स्याङजामै नराम्रोसँग पच्छारिएका श्रेष्ठले मागे कांग्रेसमा ठूलो पद, बालुवाटारमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसभित्र गुटमा रहेर धेरै अवसर लिने नेता गोपालमान श्रेष्ठले ‘वरिष्ठ नेता’को पद चाहियो भनेर बबाल मच्चाएका छन्...

यस्तो बन्यो कांग्रेसका भ्रातृ संस्थाहरूको विधान, अधिवेशनबारे नयाँ व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको विधानको टुंगो लगाएको छ । कांग्रेस सचिव केशव रिजालले माघ २७ देखि...

सर्लाही कांग्रेसमा चुनाव नहुँदै देउवा समूहले खाता खोल्यो, शेखर–सिंहलाई झट्का

मलंगवा । नेपाली कांग्रेस सर्लाहीको अधिवेशनमा सभापति शेरबहादुर देउवा निकटको समूहका चार जना सदस्य निर्विरोध भएका छन् । सर्लाहीमा आइतबार...

आईजीपी नियुक्तिमा ‘सिलवाल काण्ड’ गर्न कांग्रेस सभापति बानियाँ र ‘दलाल’हरू सक्रिय

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले अवकास लिने दिन नजिक आइरहेका बेला स्वार्थ समूहले चलखेल शुरू...

खुमलटारमा प्रचण्डसँग यी पाँच नेताहरूद्वारा भेट

काठमाडौं । एमसीसी संसदबाट पारित भएपछि माओवादी केन्द्रभित्र नेता नारायणकाजी श्रेष्ठले भाँडभैलो मच्चाएका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेताहरूसँग...
« Previous Page — Next Page »