शुक्रवार, पौष १८, २०८२
Friday, January 2nd, 2026
मुख्य समाचार

१४औँ महाधिवेशनले नै कांग्रेसलाई निर्वाचन जिताउँछ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले पार्टीलाई सशक्त बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन १४औँ महाधिवेशनको ठूलो भूमिका...

ओलीले यसरी देखाइदिए भीम रावलको अकौत, दश भाईको चुरीफुरी समाप्त

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले उपाध्यक्ष भीमबहादुर रावलसहितका दश जना नेताहरूलाई विभिन्न लाञ्छनाहरू लगाएका छन् । सोमबार बसेको एमालेको...

मंगलबार कुन–कुन जिल्लामा हुन्छ कांग्रेसको अधिवेशन ? यी जिल्लामा हुनेछैन अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका वडा अधिवेशन हुन नसकेका जिल्लाहरूमा मंगलबार अधिवेशन हुने भएको छ । मंगलबार काठमाडौंसहितका जिल्लाहरूमा वडा अधिवेशन...

ओलीको रिटमा सर्वोच्चको यस्तो छ कारबाही

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले माधव नेपालसहित प्रतिनिधि सभाका १४ जना सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २...

अबको निर्वाचनमा देशभरिका कम्युनिस्टले कांग्रेसलाई भोट हाल्छन् : मोहनबहादुर बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा कांग्रेसले ०४८ सालदेखि अहिलेम्म विकासका धेरै काम गरेको बताएका...

विमलेन्द्र निधिले धनुषामा ‘तोरिको फूल’ देखे, कैलाली कांग्रेसको कुरा यसरी मिल्यो

काठमाडौं । नेपाली कांग्रेसले कैलाली र धनुषा जिल्लाको क्रियाशील सदस्यताको विवाद मिलाएको छ । कांग्रेसको क्रियाशील विवाद समाधान समितिले कैलाली...

एमालेको निजामती कर्मचारी संगठन दुई टुक्रा, कांग्रेसका ‘दुश्मन’हरू कमजोर

काठमाडौं । एमालेको कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन विभाजन भएको छ । आन्तरिक विवाद भएपछि कर्मचारी संगठन ३१ वर्षपछि...

संविधानबाट धर्मनिरपेक्षता र संघीयता हट्दैन : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयनका लागि दलहरूका बीच एकता र सहकार्यको खाँचो रहेको बताएका छन्...

पर्वत कांग्रेसमा युवा नेता मल्ल लोकप्रिय, सभापतिमा दाबीसँगै सिसाको घरमा बसेर घेराबन्दी

कुश्मा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिएसँगै पर्वत जिल्लामा नेतृत्व आफ्नो हातमा पार्न नेताहरू सक्रिय भएर लागेका छन् ।...

प्रहरीमा क–कसले पाए मानपदवी, विभूषण र पदकहरू ?

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रशिद्ध प्रबल जनसेवाश्री पदक पाएका छन् । संविधान दिवसका दिन सरकारले...

किशुनजीलाई नेपाल रत्न विभूषण, ९०३ जनाले पाए अलंकार र पदवीहरू (नामसहित)

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई नेपाल रत्न विभूषण प्रदान गरेको छ । मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्णशमशेर...

कांग्रेसका सीआईडीसँग होस गरौँ, कम्युनिस्टले केही लछार्न सक्दैन, जित निश्चित छ : नेता बस्नेत

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसविना यो देश चल्न नसक्ने बताएका छन् । नेपाली कांग्रेस...

रामचन्द्र–शशांकद्वारा ५ वर्ष अगाडिको सहमति उल्लंघन, सिंहको खुलासाले खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका नेता महामन्त्री प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री...
« Previous PageNext Page »