बिहीवार, जेठ २१, २०८३
Wednesday, June 3rd, 2026
मुख्य समाचार

क्याप्टन डुकटिलको नेतृत्वमा अमेरिकी टुकडी काठमाडौं उत्रियो, नगरकोट र छाउनीमा अभ्यास गर्ने

काठमाडौं । नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्न अमेरिकी सेनाको टुकडी आवश्यक सैन्य सामग्रीसहित काठमाडौं आइपुगेको छ । संयुक्त अभ्यासमा...

ओलीलाई २ पटक संसद भङ्ग गर्न साथ दिएकी भण्डारीले एमालेकै शैलीमा अर्को कदम उठाइन्

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका तत्कालीन झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद भङ्ग गर्न दुई पटक सिफारिस...

यती, ओम्नीसहित काण्डै काण्डको आरोप लागेका र विलासी जीवनमा रहेका ओलीसँग उपचार खर्च छैन रे !

काठमाडौं । झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारको बेलामा प्रधानमन्त्री रहेका बेला आफ्नो उपचारमा सरकारी लाखौं रुपियाँ सकेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले...

डा.महतको निर्देशनले कार्यकर्ताहरू खुशीले गदगद, देशभरि कांग्रेसले जित्ने पक्का

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले टिकट कुरेर नबस्न आग्रह गर्दै कांग्रेसको प्रचार प्रसारमा लाग्न निर्देशन दिएका...

प्यूठानमा पौडेल, राणा र खड्कालाई उम्मेदवार बनाउने तयारी, एमालेलाई धुलो चटाउने योजना

काठमाडौं । प्यूठान जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवारहरूका विषयमा चर्चा हुन थालेको छ । विशेष गरेर...

विश्वप्रकाशको प्रस्तावमा सभापति देउवालाई कांग्रेसले दियो ‘पावर’

काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि अधिकार दिएको छ । शनिबार ललितपुरमा...

कांग्रेससँग डराएर थुरुरु भएका ओलीले सुटुक्क यी नेतासँग भेटे

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएर चुनावी गठबन्धनका विषयमा छलफल गरेका छन् । शुक्रबार बेलुका...

देउवाले बोलाए आकस्मिक रुपमा बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले शनिबार बिहान साढे...

देउखुरीमा गंगा र महराबीच घम्साघम्सी हुने, डरले भगेका महरालाई धुलोचटाउने तयारी

काठमाडौं । दाङ क्षेत्र नं. १ बाट एमालेबाट नेतृ गंगा चौधरी सत्गौवाले उम्मेदवारी दिने तयारी गरेकी छिन् । एमालेकी प्रतिनिधि...

कांग्रेसलाई जिताउन कलकारहरूको भूमिका ठूलो रहन्छ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कला र साहित्यले पार्टीलाई बलियो बनाउने बताएका छन् । शुक्रबार काठमाडौंको अनामनगरमा...

रक्षाबन्धनले राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि हुन्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नमा मद्दत पुर्‍याउने...

सुजाता कोइराला मोरङ–२ बाट उम्मेदवार बन्ने, भनिन्– भावनात्मक सम्बन्ध जोडिएको छ

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ–२ बाट उम्मेदवार हुने बताएकी छिन् । उनले भनेकी छिन्, ‘म गत पटक...

वीरेन्द्र-डिल्ली-निर्मला-शंकरले र्‍याल चुहाए, कांग्रेसका कार्यकर्ताको शिर झुक्ने हर्कत गरे

काठमाडौं । लुम्बिनी प्रदेशका नेपाली कांग्रेसका सांसदहरूले उपचार खर्च लिएर लज्जित बनाएका छन् । हुनेखाने र धनी सांसदहरूले समेत उपचार...
« Previous PageNext Page »