शनिवार, माघ ०३, २०८२
Saturday, January 17th, 2026
मुख्य समाचार

सामाजिक सुरक्षा विधेयकलाई एमालेले समितिमै रोक्यो, रावलले बखेडा झिके

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई अड्काइदिएको छ । संसद सचिवालयमा बुधबार बसेको संसदको राज्य व्यवस्था तथा...

बाघको डमरु नेविसंघलाई कमजोर नठान्ने एमालेको छाउरा अनेरास्ववियुलाई चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले एमाले निकटको अनेरास्ववियुले जारी गरेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघका अध्यक्ष दुजाङ...

तरुण दलका तीन जना पूर्व ‘शक्ति’ एकैठाउँ भेटिए

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि तितरवितर भएका नेपाल तरुण दलका तत्कालीन अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष बुधबार एउटै मञ्जमा देखिएका...

अर्बपति विनोद चौधरी, प्रचण्डकी बुहारी विना पनि सबैभन्दा अगाडि

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओली सबैभन्दा धेरै गयल देखिएका छन् । प्रधानमन्त्री...

काठमाडौं–४ का एमालेबाट जितेका वडाध्यक्षविरुद्ध वारेन्ट जारी भएपछि भागे, बालेनको इज्जत फाले

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष दिनेश महर्जनलाई पक्राउ पुर्जी जारी भएको छ । प्रहरी जिल्ला अदालत...

प्रतिभा सहकारीका अध्यक्ष ललितपुरबाट पक्राउ, माओवादीका दुई मन्त्री डरले थरथर

काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिका सदस्य ५३ वर्षीय माधवप्रसाद तिमल्सिना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय...

मन्त्री फुत्किएपछि ‘ग्वाँ ग्वाँ’ रोएर चर्चित बनेकी झाक्रीले मच्चाइन् अर्को बबाल लफडा

काठमाडौं । मन्त्री पद फुत्किएपछि पीडा थाम्न नसकेर पत्रकार सम्मेलनमै ‘ग्वाँ ग्वाँ’ रोएकी निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाक्रीले अर्को झमेला...

गृहमन्त्री खाणको कुरा सुनेर अहँकारी कम्युनिस्टहरू खुसीले गदगद

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयुक्त राज्य अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउन नेपाल सरकार मन्त्रिपरिषदले गरेको निर्णय...

कांग्रेसबाट जितेका जनप्रतिनिधिहरूलाई जनताको सेवा गर्न गगनको निर्देशन

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले राम्रा काम गर्नुपर्ने बताएका छन् । कांग्रेसले तनहुँमा...

त्रिभुवन विमानस्थलमा जजिराको जहाज दुर्घटनबाट बच्यो, अधिकारी–ठाकुरको ठूलो लापरबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा रनवेमा मानिसलाई देखेपछि जजिरा एयरलाइन्सको विमान २० मिनट आकाशमा उडेको छ । आइतबार...

देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, दाङले दुइटा मन्त्री पायो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आइतबार प्रधानमन्त्री देउवाले नेकपा (एकीकृत समाजवादी)का पाँच नयाँ मन्त्रीहरूलाई राखेर...

कांग्रेस भएर अन्य पार्टीमा भोट हाल्न लगाउने कुरा उचित होइन : खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले आफूले शिर निहुरिने गरेर कहिल्यै काम नगर्ने बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित...

प्रेम आलेको शासन ढल्यो, राजीनामाको खबरले पर्यटन मन्त्रालयमा भव्य खुसीयाली

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितका नेकपा (एकीकृत समाजवादी)का केही मन्त्रीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र...
« Previous PageNext Page »