Friday, April 26th, 2024
मुख्य समाचार

ओलीले गर्न नसकेको काम देउवाले चैतभित्र फत्ते गरिदिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्धको खोप लगाइसक्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कोभिड–...

बार्दलीपछि ‘बले’ डनको शरणमा पुगे खड्गप्रसाद ओली, को हुन् ‘बले’ ?

काठमाडौं । क्यासिनो किङ र गुण्डा (डन) नाइकेको छवि बनाएका बलराम सापकोटा ‘बले’लाई भेटेर एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले फोटा खिचाएका...

कांग्रेसका कार्यकर्ता जिल पर्ने कुरा

काठमाडौं । तोकिएको समयभित्र काम हुन नसकेपछि नेपाली कांग्रेसको १४औँ महाधिवेशनफेरि सरेको छ । कांग्रेसले महाधिवेशन मंसिर २७ देखि हुने...

गृह मन्त्रालयद्वारा यी १३ उप–सचिवहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १३ उप–सचिवहरूको काज सरुवा गरेको छ । उप–सचिव लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ...

एआईजीपी पालले चकित पर्ने ‘पावर’ देखाए, सिंहले हेडक्वाटरलाई तनाब दिए

काठमाडौं । काठमाडौं प्रहरी परिसरका प्रमुख (एसएसपी) अशोक सिंहले ठूलो पावर लगाएर सरुवा हुनबाट थमौती भएका छन् । तत्कालीन प्रधानमन्त्री...

कांग्रेससँग ‘पङ्गा’ लिँदा ओली र एमालेको घमण्ड चक्नाचुर, शाक्यको आजै मुख्यमन्त्री पद फुत्किने

हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छिन् । हेटौँडामा दिउँसो १ बजे बस्ने प्रदेशसभा...

तरुण विभागले फुटबल टिमलाई बुधबार भव्य सम्मान गर्ने

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागले दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उप–विजेता भएको नेपाली राष्ट्रिय फुटबल टिमलाई बुधबार नगदसहित सम्मान...

ऋषि धमलालाई घोक्रेठ्याक लगाएर निकालियो

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला जबरजस्ती घुसेपछि प्राइम टाइम्स...

महाधिवेशनबारे देउवाको यस्तो आयो धारणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १४औँ महाधिवेशन मंसिरभित्र सक्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका छन्...

आईजीपीविरुद्ध रानीपोखरीमा षड्यन्त्र, पाललाई हत्या जाहेरीले तनाब

काठमाडौं, ८ कात्तिक । सर्लाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेलको कथित इन्काउन्टर काण्डमा अतिरिक्त प्रहरी...

सांसद ‘अपहरण’ गर्ने पूर्वआईजीपीलाई ओलीले एमालेमा भित्र्याउने, तनहुँबाट सांसद बनाउने

काठमाडौं । उपेन्द्र यादवको पार्टीका प्रतिनिधि सभाका सांसद अपहरण गरेको अभियोग खेपेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश...

सक्रिय बने राज्यमन्त्री श्रेष्ठ, सचिवहरूलाई दिए निर्देशन

काठमाडौं । विना विभागीय राज्यमन्त्री उमेश श्रेष्ठले विद्युत् उत्पादन र आर्थिक उन्नतीका विषयमा सचिवहरूसँग परामर्श गरेका छन् । उनले सचिवहरूलाई...

शेखर कोइराला समूहका कारण एमालेको ढल्न लागेको सरकार बच्यो, ओलीलाई गुन लगाए

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ भित्रको आन्तरिक विवादले गर्दा एमालेको सरकार ढल्नबाट तत्कालका लागि बचेको छ । आइतबार प्रदेश...