Monday, May 6th, 2024
मुख्य समाचार

महेशको गाउँमै घुसेर गगनले एमालेका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराए

भक्तपुर । भक्तपुर जिल्लामा एमालेका ५० भन्दा धेरै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार भक्तपुरको गुण्डुमा आयोजित...

मकवानपुरमा एकैदिन १५ सय कार्यकर्ता कांग्रेसमा प्रवेश, कम्युनिस्ट र मण्डलेको गढ भत्काउँदै बानियाँ

हेटौँडा । मकवानपुर जिल्लामा एमाले, माओवादी र राप्रपासहितका विभिन्न राजनीतिक परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुर कांग्रेसका...

ओलीले औकातसहित बुझ्ने भाषामा पाए खाणको जवाफ, बालकोटमा खैलाबैला

फिदिम । कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन्...

ढोरपाटनका एमाले मेयरको भ्रष्टाचारको भण्डाफोर, भाडाका टट्टुहरू लगाएर कांग्रेससहितका दलमाथि आक्रमणको प्रयास

ढोरपाटन । बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिकाका मेयर एवम् नेकपा (एमाले)का नेता देवकुमार नेपालीले वडाहरूलाई छुट्याएको बजेट र अन्य विभिन्न शीर्षकका...

चीनको सिमाना जोडिएको वडा खर्लप्पै कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका एमाले र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका...

ललितपुरको गोदावरीमा कांग्रेस नेतृहरूले गरे कमाल, बालुवाटारमा ठूलो प्रशंसा

चापागाउँ । ललितपुर जिल्लामा एमाले, माओवादी केन्द्र र राप्रपाका दुई सय पचासभन्दा धेरै स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका...

तिहार शुरू भएकै दिन माओवादी मन्त्रीले भिखारीलाई भिख दिइनन्, नदेखे झैँ गरिन्

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तिहाइ शुरू भएकै दिन ललितपुरमा परेवालाई चारो दिएर खुसीयाली मनाएकी छिन् ।...

कार्यबाहक प्रधानमन्त्री खाण आज पूर्वी जिल्लाहरूमा जाँदै

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाण पूर्वका जिल्लाहरूको लागि आज त्यसतर्फ प्रस्थान गर्दै छन् । खाण नेपाली सेनाको...

कांग्रेसलाई होच्याएको ‘श्राप’ एमालेलाई लागेरै छाड्यो, बल्ल ओलीको पसिना छुट्यो

काठमाडौं । झण्डै दुईतिहाइ बहुमत पाएका एमालेका अध्यक्ष खड्गप्रसाद ओली र उनको दल सोमबारदेखि सत्ताबाहिर पुगेको छ । ओलीको अहँकार...

कांग्रेसले ललितपुरमा एमाले–माओवदीलाई ठूलो धक्का दियो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

कोञ्ज्योसोम । ललितपुर जिल्लामा नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रलाई ठूलो धम्का दिएको छ । एमालेका लोकप्रिय नेता कृष्णबहादुर तामा...

नेपालको पहिचान सनातन धर्म, संस्कृति हो : कांग्रेस नेता भण्डारी

बर्दिवास । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले नेपालको पहिचान भनेको सनातन धर्म संस्कृति रहेको बताएका छन् ।...

सुरक्षा सतर्कता आपनाउन कार्यबाहक प्रधानमन्त्रीको निर्देशन, हाइअलर्टमा सुरक्षा निकाय

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता र अन्य चार मन्त्रीको सहभागितामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ...

एमाले सांसदको स्याउ फार्म घुम्न राष्ट्रपतिद्वारा सरकारी सम्पत्ति दुरुपयो, ट्वाँ परे बाढीपीडितहरू

चामे । राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका सांसद एवम् नेता पाल्देन छोपाङ गुरुङको स्याउ फार्म हेरेर फर्किएकी छिन् । मनाङ जिल्लाको...