सभापति देउवाद्वारा संसदीय दल र कार्यसमितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
शुक्रबार कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बस्नेछ । त्यसपछि संसदीय दलको बैठक बस्ने सूचनामा उल्लेख छ ।
संसदीय दल कार्यसमितिको बैठक शुक्रबार दिउँसो २ बजे संघीय संसद भवन संसदीय दलको नेता एवं सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ ।
संसदीय दलको बैठक शुक्रबार दिनको ३ बजे संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हलमा बस्ने कार्यक्रम छ ।
बैठकमा सरकारको बजेट र संसदका कामकारबाही लगायतमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताएका छन् ।
Published : Wednesday, 2024 June 19, 5:39 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया