मङ्गलवार, आश्विन २७, २०८३
Tuesday, October 13th, 2026
मुख्य समाचार

कांग्रेस र एमालेबीच सरकार बनाउने सहमति, ओली प्रधानमन्त्री, गृहसहितका मन्त्रालय कांग्रेसले लिने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने सहमति बनेको छ । सोमबार राति भएको सहमतिअनुसार पहिलो चरणमा...

प्रचण्ड सरकार ढल्ने चर्चा चलिरहेका बेला ओलीद्वारा बालकोटमा मन्त्रीहरूसंग छलफल

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई बालकोटमा बोलाएका छन् । ओलीले सोमबार...

मन्त्रिपरिषद बैठकमा सरकार परिवर्तनको चर्चामा प्रचण्डद्वारा मन्त्रीहरूलाई बिफ्रिङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार परिवर्तनको हल्लाका विषयमा उठेका प्रश्न र जिज्ञासाहरूका विषयमा मन्त्रीहरूलाई जानकारी गराएका छन् ।...

बीआरआईका लागि चीनले भिडाउन लागेको महँगो व्याजको ऋण लिन नहुने कांग्रेसको निर्णय, अनुदान दिए लिने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चीनको महत्वकांक्षी योजना बीआरआईका लागि ऋण लिएर कार्यान्वयन गर्न नहुने निर्णय...

सभापति देउवाद्वारा ओलीसँगको भेटवार्ताबारे पदाधिकारीहरूलाई जानकारी गराए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी ओलीसँग भएको भेटघाटका बारेमा पदाधिकारीहरूलाई जानकारी गराएका छन् । सोमबार...

चरित्रहत्या भएपछि ९ सञ्चारमाध्यमविरुद्ध कांग्रेस नेतृ डा.राणाले दिइन प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले आफूविरुद्ध तथ्यहिन र...

नाउपाले रञ्जितालाई दलको नेताबाट हटायो, प्रचण्डलाई समेत झट्का

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । काठमाडौंमा आइतबार बसेको संसदीय दलको बैठकले...

प्रचण्ड–ओलीबीच बालुवाटारको बार्दलीमा वार्ता, छोरीले सार्वजनिक गरिन् तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा दाहाल र...

दुइटा विज्ञप्ति जारी गरेर राप्रपामा कीर्तिमान कायम, दुई पूर्वअध्यक्षको फोटो गायब

काठमाडौं । एउटै बैठकको एकै दिनमा दुईवटा छुट्टाछुट्टै विज्ञप्ति संप्रेषण गरेर राप्रपाले नयाँ कीर्तिमान कायम गरेको छ । केन्द्रीय कार्यसम्पादन...

एकीकृत समाजवादीको अधिवेशनमा सभापति देउवाद्वारा माधव नेपालको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियामा ठूलो भूमिका खेलेको बताएका छन्...

सभापति देउवाले अभिभावको दायित्व निभाए, निवासमै पुगेर लिए नेता सिंहको स्वास्थ्यबारे जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । आइतबार काठमाडौंको ठमेलस्थित...

निकै खुसी मुडमा देखिए सभापति देउवा, भाषण लेखेर ल्याएको छु भनेपछि हलमा हाँसो…

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)को अधिवेशनमा लामो भाषण लेखेर ल्याएको छु भनेपछि हल...

डा.आरजु राणासहित कांग्रेस सांसदहरूको प्रस्ताव हरायो, लेखकले कुरा उठाएपछि एमालेद्वारा समर्थन

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले दर्ता गराएको संशोधन प्रस्ताव गायब भएपछि प्रमुख सचेतक रमेश लेखकले आपत्ति जनाएका छन् । आइतबार...
« Previous Page — Next Page »