सभापति देउवाले अभिभावको दायित्व निभाए, निवासमै पुगेर लिए नेता सिंहको स्वास्थ्यबारे जानकारी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
आइतबार काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा रहेको निवासमा पुगेर सभापति देउवाले नेता सिंहको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । देउवाले सिंहलाई आराम नहुँदासम्म पार्टीको काममा धेरै दौडधुप नगर्न आग्रह गर्दै स्वास्थ्यमा सुधार भएपछि मात्रै काममा आउन सुझाव दिएका छन् ।
नेता सिंहले नयाँदिल्लीमा करीव १ महिना उपचार गरेर काठमाडौं आएका हुन् । उनको स्वास्थ्यमा क्रमशः उल्लेख्य सुधार भइरहेको छ ।
Published : Sunday, 2024 June 30, 6:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया