आइतवार, असार २८, २०८३
Saturday, July 11th, 2026
मुख्य समाचार

कांग्रेसले ७० वर्ष अगाडि लिएको सिद्धान्त अहिले पनि सान्दर्भिक छ : नेतृ डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले बदलिदो राजनीतिक र...

अन्तरघात अन्त्य गर्न सकियो भने महिलालाई अझै अवसर दिन सकिन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात नहुने हो भने महिलाहरूले अझै मौका पाउने बताएका छन्...

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी संघमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ । बिहीबार जारी...

विभाग प्रमुख एवं कांग्रेस नेतृ रंगमती शाहीद्वारा सरकारबाट भएको विभेदको विरोध

काठमाडौं । नेपाली कांग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागकी प्रमुख रंगमती शाहीले पिछडिएको क्षेत्र कर्णालीका जिल्लाहरूमा बजेटमा उपेक्षा भएको भन्दै अपात्ति...

खेलकुदमा गणेशमान सिंहलाई १० लाख, मदनभण्डारी एकेडेमीलाई २ करोड, कांग्रेसद्वारा आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले युवा तथा खेलकुदमन्त्रीलाई हिम्मत नहार्न हौसला दिँदै खेलकुदको बजेट विनियोजन गर्दा दवावमा वितरण...

सभापति देउवाद्वारा संसदीय दल र कार्यसमितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार कांग्रेस संसदीय दल कार्यसमितिको बैठक...

एमालेको सदस्यता नवीकरण गर्ने विद्या भण्डारीको सुविधा काट्न कांग्रेस सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को सदस्यता नवीकरण गरेको हो भने राज्यको सेवा सुविधा...

पैसा बुझाउने अबैध क्रसर सञ्चालन, प्रधानमन्त्री-गृहमन्त्रीको मिलोमतो : सांसद चौधरी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमिण चौधरीले सेटिङ मिलाउन सक्नेहरूले पैसा बुझाएर अबै क्रसर उद्योगहरू सञ्चारनमा रहेको...

कांग्रेसका खतिवडाले सुनाए सय दिनमा प्रहरीभित्र गृहमन्त्री लामिछानेले गरेका बदमासीहरूको सूची

काठमाडौं । नेपाली कांग्रेसका सांसदका रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेलाई बोल्नेभन्दा पनि काम गरेर देखाउन सुझाव दिएका छन् । मंगलबार...

प्रचण्ड-ओली-महासेठ-पुनको क्षेत्रमा मात्रै बजेट गएपछि संसदभित्रै किताब च्याते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद एवम् अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट किताब च्यातेका छन्...

अनुसन्धान विभागलाई गृह मन्त्रालयमा ल्याऔँ, रअ जस्तो प्रतिगुप्तचर पनि बनाऔँ : एमाले सांसद पन्त

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउन सुझाव दिएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको...

भारतको राजदूत फिर्ता बालोलाउदा टाइमिङ मिलेन : कांग्रेस सांसद राणा

काठमाडौं । नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण हुनुभन्दा दुई दिन पहिला राजदूतलाई फिर्ता बोलाउने निर्णय...

ओली र महासेठको आलोचना भएपछि सभामुखले ज्ञानेन्द्र शाहीको माइक काटिदिए

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आकस्मिक समयमा बोलिरहेका बेला माइक काटिदिएका छन्...
« Previous PageNext Page »