कांग्रेसको प्राकृतिक स्रोत विभागमा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्राकृतिक स्रोत विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
विभागका प्रमुख तारामान गुरुङको सिफारिसमा सभापति देउवाले १० जनालाई सदस्यमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा महेश श्रेष्ठ (भक्तपुर), सुरेन्द्रप्रसाद यादव (सप्तरी), शान्तिकला तामाङ राई (इलाम), तिलक गिरी (झापा), हरिशकुमार कार्की (जाजरकोट) रहेका छन् ।
दिनेश कटुवाल (उदयपुर), रामकुमारी चौधरी (कैलाली), मुकुन्द गौतम (दाङ), नरबहादुर नेपाली (रूकुम पश्चिम) र दामोदर शर्मा (पर्वत) पनि सदस्यमा विभागको मनोनयन भएका छन् ।

Published : Wednesday, 2024 September 25, 10:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया