शनिवार, असार २७, २०८३
Saturday, July 11th, 2026
मुख्य समाचार

चरित्रहत्या भएपछि ९ सञ्चारमाध्यमविरुद्ध कांग्रेस नेतृ डा.राणाले दिइन प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणाले आफूविरुद्ध तथ्यहिन र...

नाउपाले रञ्जितालाई दलको नेताबाट हटायो, प्रचण्डलाई समेत झट्का

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएको छ । काठमाडौंमा आइतबार बसेको संसदीय दलको बैठकले...

प्रचण्ड–ओलीबीच बालुवाटारको बार्दलीमा वार्ता, छोरीले सार्वजनिक गरिन् तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटारमा दाहाल र...

दुइटा विज्ञप्ति जारी गरेर राप्रपामा कीर्तिमान कायम, दुई पूर्वअध्यक्षको फोटो गायब

काठमाडौं । एउटै बैठकको एकै दिनमा दुईवटा छुट्टाछुट्टै विज्ञप्ति संप्रेषण गरेर राप्रपाले नयाँ कीर्तिमान कायम गरेको छ । केन्द्रीय कार्यसम्पादन...

एकीकृत समाजवादीको अधिवेशनमा सभापति देउवाद्वारा माधव नेपालको प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियामा ठूलो भूमिका खेलेको बताएका छन्...

सभापति देउवाले अभिभावको दायित्व निभाए, निवासमै पुगेर लिए नेता सिंहको स्वास्थ्यबारे जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । आइतबार काठमाडौंको ठमेलस्थित...

निकै खुसी मुडमा देखिए सभापति देउवा, भाषण लेखेर ल्याएको छु भनेपछि हलमा हाँसो…

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)को अधिवेशनमा लामो भाषण लेखेर ल्याएको छु भनेपछि हल...

डा.आरजु राणासहित कांग्रेस सांसदहरूको प्रस्ताव हरायो, लेखकले कुरा उठाएपछि एमालेद्वारा समर्थन

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले दर्ता गराएको संशोधन प्रस्ताव गायब भएपछि प्रमुख सचेतक रमेश लेखकले आपत्ति जनाएका छन् । आइतबार...

बयान लिएर छाडेपछि एआइजी ज्ञवालीबारे गृहमन्त्री लामिछानेसँग सभापति खतिवडाद्वारा जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)का प्रमुख (एआइजी) श्यामलाल ज्ञवालीले ‘द डार्क फाइल’...

देउवा र ओलीबीचको वार्तापछि तर्सिएका प्रचण्डले आफै फोन गरेर बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । आइतबार सिंहदराबरमा दाहालले आफ्नै कार्यकक्षमा बोलाएर...

क्लाइमेट चेञ्जअनुसार कृषि पेशालाई पनि समयअनुसार परिवर्तन गर्नुपर्छ : सभापति डा.राणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले मौसम परिवर्तनअनुसार नै कृषि...

कांग्रेसको आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्ती अध्यक्ष, पूरै कार्यसमिति सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले नयाँ कार्यसमिति चयन गरेको छ । स्थापना भएको २६...

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । शनिबार भक्तपुरको बालकोटस्थित ओलीको...
« Previous PageNext Page »