परराष्ट्रमन्त्री डा.राणासँग रुसका राजदूतद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि रुसका राजदूत एलेक्सेई ए नोभिकोभ भेटवार्ता गरेका छन् ।
सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणासँग राजदूत नोभिकोभले भेटवार्ता गरेका हुन् ।
भेटपछि परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘राम्रो भेट भयो । नेपालका लागि रुसी महासंघका राजदूत एलेक्सेई ए नोभिकोभसँग नेपाल–रुस सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको थियो ।’
Published : Monday, 2024 October 7, 4:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया