आइतवार, जेठ १०, २०८३
Sunday, May 24th, 2026
मुख्य समाचार

नेपालले देउवालाई भेटेको १५ घण्टाभित्रै दाहालद्वारा खनालसँग वार्ता, पार्टी फुटाउने धम्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । नेकपा (एकीकृत समाजवादी)का...

ओलीको घमण्ड बढेका बेला सभापति देउवासँग ३ दलका शीर्ष नेताहरूद्वारा परामर्श

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मावकुमार नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरसँग छलफल गरेका छन् । बुधबार काठमाडौंको...

सभापति देउवाद्वारा जनसम्पर्क विभागको प्रमुखमा पौडेललाई मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेललाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन गरेका...

एमसीसीको बिरोध गर्ने ज्ञानबहादुरहरू लामिछानेलाई अमेरिकाको भिषा माग गरेर काठमाडौंमा प्रदर्शन

काठमाडौं । बलत्कारको अभियोगमा केही समय अगाडि उच्च अदालत पाटनबाट सफाइ पाएका सन्दीप लामिछानेलाई अमेरिकाको भिषा माग गरेर राष्ट्रिय प्रजातन्त्र...

गण्डकीमा पाण्डेले लिए मुख्यमन्त्रीको शपथ, २ मन्त्री पनि नियुक्त, कांग्रेसले सम्हाल्यो कमाण्ड

पोखरा । एमाले र माओवादी केन्द्रको कीर्ते षड्यन्त्रलाई पार गर्दै गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ...

गण्डकीमा ५७ दिनमै कांग्रेसका पाण्डेको पुनरागमन, एमालेको कीर्ते काण्ड चलेन

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । पोखरामा बुधबार प्रदेश प्रमुख...

चार नं. बुँदाले लामिछानेलाई निकै तनाब दियो, कांग्रेसले छानविन समितिमा अपनत्व लियो

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले उठाएको मागबमोजिम संसदीय छानबिन समिति बनेको बताएका छन् । मंगलबार साँझ...

प्रचण्डकी पत्नीको नाममा कलेज बनाउन बजेट, स्व.सीताको के छ योगदान ? लामिछाने-ओलीद्वारा अनुमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी स्व.सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले...

बजेटबारे के भन्छन् कांग्रेसका प्रवक्ता डा.महत ? आयात हुने फलफूल र तरकारीको भ्याट हट्यो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमा कुनै सुधारका कार्यक्रम नरहेको बताएका छन् । मंगलबार संसद...

गृहमन्त्री लामिछानेले झल्लुहरूलाई मापसे जाँच गर्न लगाउने, हजारौँ महिलाहरूमाथि अन्याय

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले मादक पदार्थ सेवन (मापसे) गरेर पक्राउ पर्ने ‘झल्लु’ चालकहरूलाई मापसे गर्ने अन्य चालकहरूलाई पक्राउ गर्न...

लामिछानेको गोरखा मिडियाको नाम राखेर समिति गठन, समितिलाई ४ बुँदे कार्यादेश

काठमाडौं । नेपाली कांग्रेसको मागअनुसार सरकार सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डबारे अनुसन्धान गर्न संसदीय छानबिन समितिको कार्यादेशमा सहमति...

कांग्रेसद्वारा सत्तापक्षसँगको सहमति अनुमोदन, लामिछानेको गोरखा मिडियामा संलग्न व्यक्तिमाथि अनुसन्धान हुने

काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन दलहरूबीच भएको सहमितलाई अनुमोदन गरेको छ । मंगलबार संसद...

गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारले गणतन्त्र कार्यान्वयनको प्रस्ताव पारित गरेको हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनलाई संस्थागत विकास गर्नुपर्ने बताएका छन् ।...
« Previous PageNext Page »