सभापति देउवाद्वारा खेलकुद विभागमा १० सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागमा सदस्यहरू मनोनयन भएका छन् ।
सभापति देउवाले मंगलबार विभागका प्रमुख उमेशजंग रायमाझीको सिफारिसमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा माधवराज भण्डारी (मोरङ), कानन चौधरी, (सप्तरी), राजव श्रेष्ठ (काठमाडौं), गोपी भट्टराई (कास्की)मा मनोयन भएका छन् ।
कुमार केसी (रुपन्देही), रेशमबहादुर गुरुङ (सुर्खेत), भानबहादुर चन्द (कञ्चनपुर), गोमादेवी पौडेल (काठमाडौं), दीपराज गुरुङ (झापा), बिक्रम खड्गी (काठमाडौंं)बाट पैसा तिर्नु परेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको खेलकुद विभागमा सदस्यहरू मनोनयन भएका छन् ।
सभापति शेरबहादुर देउवाले मंगलबार विभागका प्रमुख उमेशजंग रायमाझीको सिफारिसमा १० जना सदस्यहरू मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा माधवराज भण्डारी (मोरङ), कानन चौधरी, (सप्तरी), राजिव श्रेष्ठ (काठमाडौं), गोपी भट्टराई (कास्की)मा मनोयन भएका छन् ।
कुमार केसी (रुपन्देही), रेशमबहादुर गुरुङ (सुर्खेत), भानबहादुर चन्द (कञ्चनपुर), गोमादेवी पौडेल (काठमाडौं), दीपराज गुरुङ (झापा), बिक्रम खड्गी (काठमाडौंं)बाट पैसा तिर्नुपर्ने भयो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया