बुधवार, असार २४, २०८३
Wednesday, July 8th, 2026
मुख्य समाचार

तयारीमा समय अभाव भएपछि तरुण दलको भेला स्थगित

काठमाडौं । नेपाल तरुण दलको पौष २२ र २३ गते ललितपुरमा गर्ने भनिएको तरुण भेला स्थगित भएको छ । तरुण...

कांग्रेसद्वारा ५ समितिका आफ्ना सांसदसँग छलफल, १५ वटा विधेयकमा देउवाको चासो

काठमाडौं । नेपाली कांग्रेसले संसदमा विचाराधीन १५ वटा विधेयकहरूका विषयमा आफ्ना सांसदहरूसँग छलफल गरेको छ । कांग्रेसका सभापति समेत रहेका...

प्रकाशमान, विमलेन्द्र र डा.शशांकबीच चाक्सीबारीमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका तीन जना नेताहरूको बैठक बसेको छ । बुधबार ठमेलको चाक्सीबारीस्थित कांग्रेसका नेता समेत रहेका उपप्रधान एवम्...

अख्तियारद्वारा ‘ठूला माछा’माथि प्रहार, बस्नेत, उनकी पत्नी र कंडेलविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले काठमाडौंको नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा...

अख्तियारमा बयान दिँदै आएका प्रदीपले लाखौं सरकारी रकमबाट ज्याकेट ओढाइदिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निरन्तर बयान दिँदै आएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले केही सञ्चारमाध्यमलाई...

सहकारी ठगका अभियुक्त रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ताको तयारी

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा...

फराकिलो उद्देश्यसहित हामी अघि बढ्नुपर्छ, महाधिवेशन र चुनावकै कुरामात्र गर्न हुन्न : गगन थापा

हेटाैंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेपालको मूलशक्ति भएको बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित कार्यक्रममा थापाले भने,...

निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त हुँदैन : डा.शशांक कोइराला

भरतपुर । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले निर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताएका छन् । मंगलबार भरतपुरमा पत्रकारहरूसँग कुरा...

एकताको सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई स्थापित गर्न सक्छौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीबीच एकता र मेलमिलाप हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा...

कांग्रेसको उद्योग तथा व्यापार विभागमा सभापति देउवाद्वारा सदस्यहरू मनोयन

काठमाडौं । नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा सदस्यहरू मनोनयन भएका छन् । सभापति शेरबहादुर देउवाले विभागका प्रमुख चिनकाजी श्रेष्ठको...

कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक नीति तथा योजना विभागमा सदस्यहरू मनोनयन गरेका छन् । सभापति देउवाले विभागमा...

सभापति देउवाद्वारा कांग्रेसको स्वास्थ्य विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य विभागमा सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका...

प्रहरी निगरानीमा सनत आचार्य, बेल्जियममा बसेर प्रधानमन्त्री, न्यायाधीशसहितका व्यक्तिको चरित्रहत्या

काठमाडौं । विदेशी भूमिमा बसेर प्रधानमन्त्री केपी ओलीसहित उच्चपदस्थ व्यक्ति, न्यायालय, न्यायाधीश लगायतको चरित्र हत्या गर्ने, सामाजिक सञ्जालमा जथाभावी लेख्ने...
« Previous PageNext Page »