कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।
बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित छलफल भएको छ ।
२०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी नगर ललितपुरमा बस्नेछ ।
सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्याण्डको राजधानी बैंककमा छन् । सभापति देउवा नेपाल बाहिर रहेपछि कांग्रेसको बैठक स्थगित भएको छ ।
Published : Wednesday, 2025 April 23, 10:56 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया