मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
मुख्य समाचार

नेपालको न्यायिक ईतिहाँसका महत्वपूर्ण दस्तावेजहरू नष्ट भए : प्रधान न्यायाधीश राउत

काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपालको न्यायिक ईतिहाँसका महत्वपूर्ण दस्तावेजहरू नष्ट भएको जनाएका छन् । बिहीबार...

कागजमा जारी भएको अपील होइन, राष्ट्रपति पौडेललाई भौतिक रुपमै चाहियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भौतिक रुपमा उपस्थिति गराएर राजनीतिक निकास संवैधानिक तरिकाले खोज्न माग उठेको छ । बिहीबार राष्ट्रपति...

तरुण नेताहरूद्वारा सडकमा प्रदर्शन, संविधानभित्र रहेर निकास खोज्न आग्रह

काठमाडौं । नेपाल तरुण दलका नेता, कार्यकर्ताहरूले संविधानको रक्षाको माग गरेर प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंमा तरुण दलका नेता...

सभापति देउवा र नेतृ डा.राणामाथि भएको सांघातिक हमलाको कोशी कांग्रेसद्वारा भर्त्सना, संविधानभित्रैबाट निकाश खोज्न आग्रह

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा लगायत नेता, कार्यकर्ताहरूमाथि भएको सांघातिक...

सभापति देउवा र केन्द्रीय सदस्य डा.राणालाई निवासभित्रै नियोजित रुपमा हत्या प्रयास भयो : तरुण दल

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...

राजीनामा दिन्न, मलाई मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस् : राष्ट्रपति

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राजीनामा मागेको दाबी गरेका छन्...

गोदावरी नगरपालिकाको भवन जलाउन आएका प्रदर्शनकारीको प्रतिकार, स्थानीयले कुटेर लखेटे

काठमाडौं । जेनजीको नामबाट हेलमेट र मुखमा मास्क लगाएर ललितपुरको गोदावरी नगरपालिका जलाउन आएका केही युवाहरूलाई स्थानीयले प्रतिकार गरेर लखेटेका...

महामन्त्रीद्वय थापा-शर्माले भने– सभापति देउवा उपर भएको आक्रमण निन्दनीय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा उपर भएको आक्रमणको भर्त्सना गरेका छन् ।...

प्रहरी वृत्तका २ प्रहरीको मृत्यु, प्रचण्डकी छोरीको घर र पोखरामा भेटियो शव

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको...

जलेर ढल्यो सिंहदरबारको मुख्य भवन, ऐतिहाँसिक दस्तावेजहरू नष्ट

काठमाडौं । जेनजी आन्दोलनकारीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य भवनमा आगो लगाएर पूर्णरुपमा क्षति पु¥याएका छन् । मंगलबार उल्लेख्य संख्यामा...

आगोले जलेर नष्ट भएपछि सर्वोच्च अदालतद्वारा सुनुवाईहरू स्थगित

काठमाडौं । जेनजी आन्दोलनकारीले सर्वोच्च अदालत आगो लगाइ जलाएर ध्वस्त पारेपछि तत्काल सुनवाइ लगायतका कारबाही हुन नसक्ने जनाइएको छ ।...

नेपालकाे घटनाबारे भारतीय प्रधानमन्त्री मोदीकाे विशेष अपील

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालमा भएको हिंसा हृदय विदारक भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत माेदीले युवाहरूले...

परिस्थितिलाई थप जटिल हुन नदिन, संयमित हुन युवा जनशक्तिसँग सेनाद्वारा अनुरोध

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा...
« Previous Page — Next Page »