मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
मुख्य समाचार

सभापति देउवालाई फोन गरेर डा.कोइरालाले लिए स्वास्थ्य अवस्थाको जानकारी, संकटको बेला साथमा छु

काठमाडौं । उपचाररत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्थाका बारेमा नेता डा.शेखर कोइरालाले जानकारी लिएका छन् । आइतबार सभापति...

कांग्रेसद्वारा जेनजी आन्दोलनमा भएको ठूलो मानवीय र भौतिक क्षति तथा अवाञ्छित घुसपैठको छानबिन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जेनजी आन्दोलनका क्रममा ठूलो मानवीयसहित खर्बौंको भौतिक क्षति भएको भन्दै घटनाको छानबिन गर्न...

उपसभापति खड्काद्वारा सभापति देउवा र डा.राणामाथि भएको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि भएको बर्बतापूर्ण भौतिक आक्रमणको निन्दना...

खेलाडीहरूद्वारा सभापति देउवा र नेतृ डा.राणाको ज्यान लिने गरी भएको हिंसाको घोर भर्त्सना

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि भएको हातपात र दुर्व्यवहारको...

जेनजी र सेनाले बनाएको ‘सुशीला’ सरकार १ महिनामा ढल्ने हर्क साङपाङको चेतावनी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साङपाङले सुशीला कार्की नेतृत्वको सरकार एक महिनामा ढल्ने चेतावनी दिएका छन् । आइतबार...

संसद विघटनमा कांग्रेसको नरम टिप्पणी, सभापति देउवा र डा.राणामाथि भएको आक्रमणबारे एक शब्द छैन

काठमाडौं । नरम भाषामा नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक कदम भन्दै विपक्षमा रहेको जनाएको छ । शुक्रबार साँझ विकसित घटनाक्रम...

आदेश दिएर जेनजीको हत्या गरेको भन्दै निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध जोहरी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी ओलीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत, नयाँ...

कोइराला निवासको भौतिक संरचना खरानी हुनसक्छ, विचार जलाउन सकिन्न, वीपी विचार मर्न सक्तैन : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हजारौं लोकतान्त्रिक योद्धाहरूको भावना जोडिएको कोइराला निवास जलाइए पनि विचार र लोकतान्त्रिक आन्दोलन...

पार्टी सभापति देउवा र उनी पत्नीमाथि भएको कुटपिटको डा.शेखर कोइरालाद्वारा कडा शब्दमा निन्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा.आरजु राणा समेतमाथि भएको हातपात र लुटपाटको...

नख्खु जेलबाट फरार रविसहितका कैदीहरूलाई सम्पर्कमा आउन सूचना, अन्यथा कडा कारबाही गर्ने चेतावनी

काठमाडौं । कारागार प्रशासन, नख्खु, ललितपुरले भदौ २४ गते नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी)लाई उपस्थित...

नवयुवा पुस्ताले उठाएका विषयवस्तुहरूलाई संस्थागत गर्न संसद कायम राख्नुपर्छ : कांग्रेस प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नवयुवा पुस्ताले उठाएका विषयवस्तुहरूलाई समेत संस्थागत गर्न संसद कायम रहनुपर्ने बताएका छन् ।...

वीपीले जस्तै देउवा दम्पत्तिले मृत्युलाई रोज्यो, घर छाडेर भागेनन्, आरजु आमा पनि हुन् तिघ्रेहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कायर होइनन् । बरु मर्न तयार भए, घर छाडेर भागेनन् ।...

सोसलिस्ट ईन्टरनेश्नलद्वारा सभापति देउवा र डा.राणामाथि भएको हिंसाको कडा शब्दमा निन्दा

काठमाडौं । सोसलिस्ट ईन्टरनेश्नले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणा लगायत धेरै राजनीतिक व्यक्तित्वहरूमाथि भएको शारीरिक हिंसाको...
« Previous Page — Next Page »