शुक्रवार, माघ ०९, २०८२
Friday, January 23rd, 2026
अर्थ

६ बैंक र ४ फाइनन्सहरूलाई कारबाही

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गका विकास बैंकहरू र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकले...

आन्तरिक घुमफिरको सँस्कृति फस्टायो, हाम्रै उत्पान प्रयोग गरौँ : बतास

काठमाडौं । बतास समूहका अध्यक्ष तथा प्रतिष्ठित उद्योगी, व्यवसायी आनन्दराज बतासले आन्तरिक पर्यटन र घुमफिरको सँस्कृति मौलाउँदै गएकोमा खुसी व्यक्त...

नबिल बैंकले लाभांस र बोनस वितरण गर्ने

काठमाडौं । नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ । शुक्रबार बैंकको ३८औं वार्षिक साधारणसभा सञ्चालक समितिको बैठकले ३०...

माघदेखि बैंकहरूले निक्षेपको ब्याजदर घटाउने

काठमाडौं । वाणिज्य बैंकहरूले माघदेखि निक्षेपको ब्याजदर घटाउने भएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले माघ १ गतेदेखि...

प्रभुमा सेन्चुरी बैंक गाभियो, भट्टचनद्वारा एकीकृत कारोबारको उद्घाटन

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले मंगलबारदेखि एकीकृत कारोबार सुरू गरेका छन् । प्रमुख र सेन्चुरीबीच साउन २५...

ग्लोबल आईएमई देशकै ठूलो बैंक बन्यो

काठमाडौ‌ । ग्लोबल आईएमई बैंकमा बैंक अफ काठमान्डू गाभिएको छ । सोमबार काठमाडौंमा विशेष कार्यक्रम गरेर ग्लोबल आईएमई बैंकमा बैंक...

सहकारीमार्फत किसानका समस्या समाधान गर्नुपर्छ : नेता तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका सांसद जन्मजय तिमिल्सिनाले सहकारीमार्फत नागरिकको जीवनस्तर र किसानका हरेक समस्याहरू समाधान हुँदै...

सहकारीहरूमा देखिएको चुनौती राष्ट्रिय समस्या : कांग्रेस नेता खाण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सहकारीमा देखिएको चुनौती राष्ट्रिय समस्या भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको...

ग्लोबल र बिओकेले पुस २५ गतेदेखि एकीकृत कारोबार गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डु (बिओके)को एकीकृत कारोबार पुस २५ देखि हुने भएको छ । दुवै...

होटल व्यवसायी महासंघमा सर्वसम्मत नेतृत्व चयन

भरतपुर । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा दिनेशकुमार चुके चयन भएका छन् । बुधबार राति भरतपुरमा सम्पन्न भएको महासंघको...

सहकारी बैंकको अध्यक्षमा उप्रेती निर्वाचित

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती निर्वाचित भएका छन् । राजधानीमा आइतबार सम्पन्न १९औं वार्षिक साधारणसभाले उप्रेतीलाई अध्यक्षमा...

नबिलका ग्राहकले मिसाद एजुकेसनमा छुट पाउने

काठमाडौं । नबिल बैंक र मिदास एजुकेसन प्रालिबीच छुट दिने सहमति भएको छ । बैंकका ग्राहकले मिदास ई–क्लासका पठनपाठनका सामग्रीमा...

ई-सेवालाई ठूलो झट्का, आन्तरिक रेमिट्यान्स कारोबार बन्द

काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ । इसेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई...
« Previous PageNext Page »