शनिवार, श्रावण ३०, २०८३
Saturday, August 15th, 2026
अपराध

मोस्ट वान्टेड सुवास हेटौँडामा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चिकित्सकमाथि कुटपिटमा संलग्न सुवास स्याङ्तानलाई पक्राउ गरेको छ । हेटौँडा उप–महानगरपालिका वडा नं. १२...

मन्दिरमा भेटिएका ‘बाबा’ले १९ वर्ष अगाडि गरेका थिए अपराध

काठमाडौं । चितवनमा १९ वर्ष अगाडि हत्या गरेर फरार रहेका ४३ वर्षीय तोयानाथ चापागाई ‘कृष्ण’लाई प्रहरीले पक्राउ गरेको छ ।...

सुनसरीमा भोजपुरकी कमलाको हत्या

काठमाडौं । सुनसरी जिल्लामा खुकुरी प्रहार गरी महिलाको हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । इटहरी उप–महानगरपालिका–१७ मझौरा...

तुलसीपुरमा पति र पत्नी मृत भेटिए, उता गणेशीबारे नयाँ तथ्य फेला

घोराही । दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिकामा दुईजना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उप–महानगरपालिका–९ बेलुवामा कोठा भाडामा लिएर बस्ने...

झापाका साह काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले ३० वर्षीय पिन्टुकुमार साहलाई अनलाइन बेटिङ काण्डमा पक्राउ गरेको जनाएको छ । साहबाट २४ करोड बराबरको कारोबार...

कैलालीका चौधरी बालुवाटारबाट पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दामा जरिवाना तोकिइ फरार रहेका व्यक्तिलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ । तीर्थकिस्मत चौधरी कैलालीको लम्कीचुहा...

ज्यान मार्ने मुद्दाका फरार भट्टराई देवघाटबाट पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले ज्यान मार्ने उद्योग कसूरमा मुद्दाका फरार अमृतप्रसाद भट्टराईलाई पक्राउ गरेको छ । जिल्ला अदालत...

गुट्खा काण्डमा ६ करोड राजश्व छली, सीआईबीद्वारा चन्द्रौटाबा६ शेष पक्राउ

काठमाडौं । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले राजश्व चुहावट मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय कुतबुद्दिन शेषलाई पक्राउ गरेको छ...

झापा र सुनसरीमा जुवातास खेलिरहेका १० जनालाई पक्राउ

काठमाडौं । झापा र सुनसरी जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । झापाको दमक नगरपालिका–६...

यी महिला र पुरुषको ठमेलमा धन्दा

काठमाडौं । विदेश लैजाने भन्दै ठगेको आरोपमा प्रहरीले दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित होटल...

रञ्जन पाण्डेलाई सामाखुसीबाट पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २९ वर्षीय रञ्जन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पाण्डेले माल्टा पठाइदिन्छु...

विशेष सूचनाका आधारमा हतियारसहित धानुक पक्राउ

काठमाडौं । कैलाली जिल्लामा कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । धनगढी उप–महानगरपालिका–१३ श्रीलंका बस्ने २८ वर्षीय सरोज...

मास्कीद्वारा किशोरी बलात्कार

काठमाडौं । तनहुँ जिल्लामा किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले २६ वर्षीय कर्णबहादुर मास्कीलाई पक्राउ गरेको छ । ११ वर्षीया...
« Previous PageNext Page »