शुक्रवार, श्रावण २९, २०८३
Friday, August 14th, 2026
अपराध

गोली लागेपछि बुहारीको मृत्यु, ससुरा घाइते, अभियुक्त फरार

मलंगवा । सर्लाहीमा २३ वर्षीया चित्रलेखा यादवको गोली हानेर हत्या भएको छ । गोली प्रहार गर्नुको कारणबारे प्रहरीले अनुसन्धान भइरहेको...

४२ लाखको च्याङ्ग्रा चोर

पोखरा । च्याङ्ग्राको रकम नदिई भागेका मोहम्मद फकिरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । फकिरलाई प्रहरीले मङ्गलबार पक्राउ...

काठमाडौंमा रहेको फ्लोरिडा डान्सबारबाट काभ्रेली टोले गुण्डाहरू पक्राउ

काठमाडौं । काभ्रेबाट काठमाडौंमा उपत्यकामा आएर विभिन्न पेशा व्यवसाय र अपराधमा संलग्न काभ्रेली गुण्डाहरूको आतंक कम भइरहेका बेला लुटपाटमा संलग्न...

बौद्धमा काण्ड गर्ने चिनियाँ, भारतीय र सिन्धुपाल्चोकका केटाहरू पक्राउ

काठमाडौं । फिस सुट गेममा रकमको हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ...

व्यूरोद्वारा नियन्त्रित मनोद्विपकको क्याप्सुल १ लाख ८० हजारसहित ६ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले ६ जना मानिसहरूलाई ठूलो परिमाणको लागुऔषधको क्याप्सुलसहित पक्राउ गरेको छ । व्यूरोले...

बर्दियामा मीनाको हत्या, पप्पु पक्राउ

बारबर्दिया । बर्दिया जिल्लामा ३९ वर्षीया मीना थारुको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बारबर्दिया नगरपालिका–५...

सामाजिक सञ्जालमार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ

पाठमाडौं । प्रहरीले पर्सा जिल्लाबाट एकजनालाई सामाजिक सञ्जालमा अराजकता फैलाएको अभियोगमा पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत समाजमा अराजक गतिविधि...

लागूऔषधसहित १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं लगायत विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ सातबिसे बजारबाट लागूऔषध...

रोल्पा र डडेल्धुराका दुई केटाहरु पक्राउ

काठमाडौं । क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारमा आकर्षक...

श्रीमतीको हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं । श्रीमतीको हत्या गरेको अभियोगमा बाराबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ४० वर्षीया लक्ष्मी राईको हत्या...

थवाङमा हत्या अभियोगमा रामकुमार पक्राउ

मसुरिया । रोल्पा जिल्लामा हत्या गरेको अभियोगमा प्रहरीले ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको छ । थवाङ गाउँपालिका–२ जाजरकोट टोल...

लमहीमा स्वर्गद्वारी गेस्ट हाउसमा प्रहरी छापा, २ भारतीय पक्राउ

मसुरिया । दाङको लमही नगरपालिका–५ रातोडाँडास्थित ममता स्वर्गद्वारी गेस्ट हाउसबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको...

काठमाडौं उपत्यकाबाट डाँका चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं । डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खोटाङको दिक्तेल रूपाकोट...
« Previous PageNext Page »