बिहीवार, मङ्सिर १८, २०८२
Wednesday, December 3rd, 2025
ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?

तिलक मल्ल ‘क्षितिज’ विषय प्रवेश थुप्रै टुटफुट विभाजन र एकताबाट बनेको पार्टी हो माओवादी । माओवादी बन्नुभन्दा अगाडि नेकपा (मशाल)...

कांग्रेस संसदीय दलका निर्णयहरू

वैशाख २०, २०८२प्रेस विज्ञप्तिनेपाली कांग्रेस संसदीय दलको बैठक नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा...

केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन

किशोर श्रेष्ठ केपी ओलीभन्दा हठी मानिनुहुन्थ्यो, गिरिजाप्रसाद कोइराला । तर, उहाँले पनि कानूनविदले दिएको तर्क मान्नुभएको अनगिन्ती उदाहरण छन् ।...

नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन

दिलनिशानी मगर अमेरिकामा प्रत्येक दिन एक आपसमा गोली हानेर १३० जना भन्दा धेरै मान्छे मर्छन्। यसबारे यिनीहरू भिडियो बनाउदैनन् ।...

राजसंस्था फर्काउने नै हो भने पनि यस्तो कमाण्डरले कदापि सक्दैन

विजयकुमार पोखराबाट फर्कदा पूर्वराजाको (वा शेखर कोइरालाको शब्दभावमा राजा) स्वागतमा एयरपोर्ट आएका जनताको तुलनामा, हिजो (शुक्रबार) फगत एकचौथाई मान्छे तीनकुनेमा...

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू

चैत्र १०, २०८१प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी.स्मृति...

स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व

रोशनराज दाहालनेपालकै सबैभन्दा पुरानो तथा ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहोल तातिरहेको छ । विक्रम संवत्...

कांग्रेस भएकै कारण माओवादीले ढ्याङ्ग गोली हानेर हाम्रो परिवार सिध्याए

अञ्जनी कोइरालाहाम्रो मध्यम वर्गीय परिवारमा पर्छ । मेरो बुबा रामेछापको गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । विद्यालय त्यस...

नेपालको राजनीतिक परिवेशमा नेपाली कांग्रेसको भूमिका र अपरिहार्यता

किरण गिरी नेपालको राजनीतिक परिवेशमा नेपाली कांग्रेसको अपरिहार्यता र भूमिका ऐतिहासिक, वैचारिक, र वर्तमान सन्दर्भमा अत्यन्तै महत्वपूर्ण छ । विस्तृत...

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक

श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस माघ ३, २०८१ प्रेस विज्ञप्ति नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक नेपाली कांग्रेस सभापति एवं...

मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए

मुकुल ढकाल, रास्वपाबाट निस्काशनमा परेका महामन्त्री सम्झानामा असार ०७ र १७, २०७९ अहिले पार्टीमा हाली मुहाली गर्नेहरूलाई असार ०७ र...

‘भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्नुपर्छ’

किरण गिरी, नेता, नेपाली कांग्रेस २०६२/६३को ऐतिहासिक सफल दोस्रो जनआन्दोलनको माध्यमद्वारा नेपाललाई सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा अबरतरण गराउँदै प्रतिनिधिसभा घोषणा,...

वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला

डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस ४८औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त...
« Previous PageNext Page »