कांग्रेस नेता एवम् अर्थमन्त्री थापाद्वारा भावनासँग विवाह
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह थापाले विवाह गरेका छन् ।
शुक्रबार प्रदेश अर्थमन्त्री थापाले ६० वर्षको उमेरमा विवाह गरेका हुन् । मन्त्री थापाले भावना विष्टसँग विवाह गरेको परिवारजनले बताएका छन् ।
अर्थमन्त्री थापासँग विवाह भएकी भावना विष्ट कञ्चनपुरको सिसैया निवासी हुन् ।
Published : Tuesday, 2024 December 17, 11:17 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया