पाँच देशमा राजदूतहरू नियुक्त
काठमाडौं । संसदीय सुनुवाईपछि अनुमोदन भएका ५ देशका राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत पदमा नियुक्त गरेका छन् ।
शुक्रबार शीतलनिवासबाट जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले पाँच देशमा राजदूतहरू नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र कोरियामा राजदूत नियुक्त गरेका छन् ।
पोर्चुगलमा प्रकाशमणि पौडेल, स्पेनमा सनिल नेपाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, बेल्जियममा सेवा लम्साल र कोरियामा शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरिएको छ ।
Published : Friday, 2024 December 13, 1:13 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया