तरुण दल र किसान संघको परिमार्जित विधान कांग्रेसद्वारा पारित
काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दल र नेपाल किसान संघको परिमार्जित विधानलाई पास गरेको छ ।
सोमबार बुढानिलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तरुण दल र किसान संघको विधान पारित गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
पार्टीका भ्रातृ संगठनहरूको अधिवेशन अगामी चैतभित्र सम्पन्न गर्न कांग्रेसले यसअघि नै निर्देशन दिएको छ । निर्देशन समितिहरूले आफ्नो काम पनि गरिरहेको छ ।
Published : Monday, 2024 December 9, 5:01 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया