कांग्रेसको कोषाध्यक्षमा श्रेष्ठलाई मनोनीत गर्ने सभापति देउवाकाे निर्णयलाई अनुमोदन
काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाद्वारा केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।
सोमवार बुढानिलकण्ठमा बसेको कांग्रेसको केन्द्रीय कार्यासम्पादन समितिको बैठकले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्ने निर्णयलाई अनुमोदन गरिएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
सभापति देउवाले केन्द्रीय सदस्य श्रेष्ठलाई केही दिन अगाडि कोषाध्यक्षमा मनोनीत गरेका थिए ।
Published : Monday, 2024 December 9, 3:47 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया