पूर्वराजा शाह नेपालगञ्ज जाँदै
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न जिल्लाहरूको भ्रमणका लागि जाने भएका छन् ।
आगामी हप्ता पूर्वराजा शाह नेपालगञ्ज जानेछन् । सम्वाद सचिव फणिराज पाठकका अनुसार पूर्वराजा शाह र पूर्वरानी कोमल शाह तत्कालीन मध्यपश्चिम र सुदूरपश्चिमाञ्चलका जिल्लाहरूको भ्रमण गर्नेछन् ।
भ्रमणका क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुकहरूलाई भेट्ने छन् । उनले मन्दिरहरूमा पनि पूजा गर्ने बुझिएको छ ।
Published : Wednesday, 2024 November 27, 9:21 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया