पूर्वराजा शाह लुम्बिनीमा हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लुम्बिनीमा हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने भएका छन् ।
सम्वाद सचिव डा.फणिराज पाठकका अनुसार पूर्वराजा शाह मंसिर ७ गते शुक्रबार लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुनेछन् ।
हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी जान लागेको डा.पाठकले बताए । लुम्बिनीमा रहँदा पूर्वराजा शाहले शुभेच्छुकहरूसँग भेट पनि गर्नेछन् ।
Published : Thursday, 2024 November 21, 9:53 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया