सर्केगाडको उपाध्यक्षमा कांग्रेसकी सविता बुढाद्वारा मनोनयन दर्ता
सर्केगाड । नेपाली कांग्रेसको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा सविता बुढाले उम्मेदवारी दर्ता गरेकी छिन् ।
आइतबार निर्वाचन कार्यालयमा कांग्रेसका नेता कार्यकर्तासहित पुगेर बुढाले मनोनयन दर्ता गराएकी हुन् ।
कांग्रेसले सर्केगाडको मिलन चोकबाट बाजागाजासहित र्याली निकालेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएको छ ।
हुम्ला कांगेसका सभापति मोहनविक्रम सिंह, पूर्वपार्टी सभापति जयपति रोकाया, पूर्वसांसद सदस्य रीता शाही लगायतका नेता कार्यकर्ता मनोनयन दर्ता गर्न बुढासहित निर्वाचन कार्यालयमा पुगेका थिए ।
Published : Monday, 2024 November 18, 11:11 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया