चिशंखुगढीमा २१ वर्षीया महिलालाई करणी, खतिवडा पक्राउ
चिशंखुगढी । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ओखलढुङ्गामा एकजनालाई पक्राउ गरेको छ ।
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका–५ कालीमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
खतिवडाले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
Published : Friday, 2024 November 1, 6:55 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया