एनसेललाई लाइसेन्स नवीकरण शुल्क ४ किस्तामा तिर्ने सुविधा
काठमाडौं । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरण शुल्क वापत तिर्नुपर्ने रकम ४ किस्तामा बुझाउन सक्ने सुविधा दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले एनसेललाई ४ किस्तामा शुल्क तिर्ने सुविधा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।
मन्त्री गुरुङले पछिल्ला किस्ता तिर्दा १० प्रतिशत ब्याज लिने निर्णय गरेको बताए ।
Published : Thursday, 2024 August 29, 10:12 pm
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया